• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ ३ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ । बोलीको प्रभाव रहने छ । बोलीकै कारण तपाईंको काम बन्नेछ । दिन रमाइलोसँग बित्नेछ । परिवारले राम्रो साथ नदिने भएकाले सचेत हुनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

वृषः दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । आलस्य त्याग्नु राम्रो हुन्छ । हरेक क्षेत्र सबल रहेकाले मन प्रशन्न हुनेछ । लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः समय चुनौतीपूर्ण छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु राम्रो हुन्छ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ । परिवारबाट असहयोग हुनेछ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

कर्कटः दैनिकी र ग्रहगोचर सामान्य छ । शिक्षा, वैदेशिक, आर्थिक र पारिवारिक क्षेत्र राम्रो छ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

सिंहः दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा चुनौतीपूर्ण बन्नेछ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

कन्याः दिन राम्रो छ । श्रमको मूल्य प्राप्त हुनेछ । स्वदेशी लगानी भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ । पूर्व जाने भए सवारीको गतिमा ख्याल गर्नुपर्छ ।

तुलाः दिन सामान्य छ । समाजले तपाईंको गल्तीको खोजी गरिरहेको देखिन्छ । आफूले आफूलाई चिनेर काम गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ ।

वृश्चिकः समय सामान्य राम्रो छ । बोलीको राम्रो प्रभाव रहने छ । आर्थिक क्षेत्रमा विवाद हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

धनुः दिन सुखमय हुनेछ । नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ । बन्धुबाट सहयोग प्राप्त हुनेछ । स्वदेशी लगानीबाट राम्रो आम्दानी हुनेछ । मनको कुरा सबै खोलेको भए दुर्व्यवहार सहनुपर्ने हुनसक्छ ।

मकरः दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । आम्दानी वृद्धि गर्न पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ । यसले सोचेको काम सफल हुनेछ । सामाजिक क्षेत्र विवादित छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन सामान्य छ । रोकिएर रहेका काम सहज हुनेछन् । आर्थिक उन्नति गर्ने दिन छ । सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । वैदेशिक भन्दा स्वदेशमै लगानी गरेको भए फाइदा हुनेछ । परिवारबाट साथ नमिल्न सक्छ ।

मीनः दिन सामान्य छ । आफूले गरेको राम्रो कामको जस अरुले लिनेछन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बनेका योजना अधुरा बन्नेछन् । आफन्त र परिवारले साथ र सहयोग गर्नेछन् ।

Previous Post

सनी लियोनीले खोलिन् रेष्टुरेन्ट

Next Post

बुधबार कुन भगवानको पूजा गर्ने ?

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
आज बुधबार कुन भगवानको पुजा गर्ने ?

बुधबार कुन भगवानको पूजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In