• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः छोरी

by
२९ पुस २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– सुरेशकुमार पाण्डे

राधे ! यो आइमाईबाट छोरा जन्मिदैनन् अब अरू ढिला नगर । हामीलाई घरमा एउटा नाति चाहिन्छ । आफ्नो वंश जोगाउँनैपर्छ । आमा रुकमणिले छोरालाई सम्झाउँदै भनिन् ।’
आमा ! हाम्रो घरमा तिनौटी लक्ष्मी छन् । यिनैलाई राम्रो परवरिश गराउँन पाए छोराभन्दा कम हुँनेछैनन्— राधेले आफ्ना छोरीहरूतिर नियाल्दै भनिन् भन्यो ।’
हो ! त्यो त मन तिमाल्ने बाटो हो तर छोरीलाई जति पढाए पनि त्यो आर्काको घर जानैपर्छ । छोरा त नभई हुँदैन । छोराले मात्रै वंश चलाउँन सक्छ — रूकमणिले राधेलाई सम्झाउँदै भनिन् ।’
आमा ! म अर्को बिहे गर्दिनँ । सीमा काहाँ जान्छिन् ? यी मेरा मुटुका टुक्रा छोरीहरू हेलारी हुन्छन् ।’
फेरि आर्कीबाट पनि छोरा भएनन् भने ?— राधेले आमासँग प्रश्न ग¥यो ।’
त्यस्तो हुनै सक्दैन । मलाई थाहा छैन्, हाम्रो घरको दियो बुज्नु भयन— रूक्मणी आफ्नो हठमा अडिइन् ।’
ठिकै छ आमा ! पहिले मलाई र सीमालाई डाक्टरसँग चैक गराउँछौँ । सीमाबाट छोरा नहुने र म बाट हुने रहेछ भने म अर्को बिहे गरौँला — आमालाई आश्वासन दिएर राधे बाहिर निस्कन्छ ।’
दलानमा बसेकी सीमाले सबै कुरा सुनेर रोइरहेकी थिई ।
के भयो ? किन रोएकी तिमी ? — राधेले सीमाको आँसु पुछ्दै भन्यो ।’
सीमा राधेको आँखामा हेरिरही तर बोल्न सकिन । हामीलाई कसैले पनि छुट्याउन सक्दैन । हामी कतै जाँदैनौँ । म आफै सबै सम्हाल्छु— राधे सीमालाई अँगालोमा कसेर भन्छ ।’
साभारः लघुकथा कुनोबाट

Previous Post

पेट घटाउनु छ भने ज्वानोपानी पिउने गर्नुपर्छ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In