• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    मन्त्रिपरिषद् बैठक बस्दै

    सुनको मूल्य घट्यो

    आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    ‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा

    ‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

थलालेमा टावर सञ्चालनः दुर्गम भेरीखोला संचार पहुँचमा

२७ पुस २०८०,
0
थलालेमा टावर सञ्चालनः दुर्गम भेरीखोला संचार पहुँचमा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

जुम्लाको तातोपानी गाउँपालिकाको विकट क्षेत्र वडा नं. ७ र ८ का दर्जनौं बस्ती संचारको पहुँचमा पुगेका छन्। वडा नं. ८ मा रहेको थलाले टावर सञ्चालनमा आएसँग भेरीखोला संचारको पहुँचमा पुगेको हो।

वर्षौंदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएपछि स्थानीय खुसी भएको तातोपानी– ७ का वडाध्यक्ष तिलक रावतले बताए।

ढिलै भए पनि भेरीखोलाका नागरिकले संचार सेवाको पहुँचमा पुगेको छ। यो हाम्रालागि खुसीको कुरा हो, उनले भने, भेरीखोला क्षेत्रका दर्जनौं गाउँका हजारौं नागरिक संचार सेवा सुरु भएपछि उत्साहित छन्।

थलालेमा रहेको नेपाल टेलिकमको टावर संचालन भएपछि सम्पूर्ण भेरीखोला क्षेत्र संचार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए। ुठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पुर्णता दिएर संचार सेवा सुरु भएको हो, उनले भने, यसलाई पालिकाको उपलब्धीका रुपमा लिएका छौं। अब बैंक संग समन्वय गरी भेरीखोलामै बैंक स्थापना गर्ने विषयमा पहल थाल्ने छौं। त्यसपछि त्यहाँका जेष्ठनागरिकलाई भत्ता बुझ्न पालिका आउने झन्झट पनि अन्त्य हुने छ।

उनका अनुसार थलाले टावर संचालन तथा र भेरीखोला क्षेत्रलाई संचार पहुँचमा पुराउन संचार मन्त्री रेखा शर्मा, प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, छिरिङ लामा, प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले सहयोग गरेका थिए।

साथै दुर्गम भेरीखोला क्षेत्रलाई संचारको पहुँचमा पुराउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण निकाय तथा व्यक्तिलाई तातोपानी गाउँपालिकाले बधाई तथा धन्यबाद समेत ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए।

उनका अनुसार भेरीखोलाबासीका लागि मात्र नभई दुर्गम क्षेत्रका नागरिकले संचार नहुदा भोग्नु परेको सास्तीबाट मुक्ति पाउनु पालिकाकै खुसी कुरा हो। तातोपानी गाउँपालिकाले नागरिकका माग र आवश्यकतालाई पहिचान गर्दै विकास तथा सेवा प्रवाहका कामलाई जोड दिदै आएको छ।

अघिल्लो समाचार

डिप्रेसनबाट कसरी छुटकारा पाउने ?

अर्को समाचार

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
आवाज

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

१७ कात्तिक २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१७ कात्तिक २०८३,
आर्थिक

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक २०८३,
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
जीवन शैली

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक २०८३,
‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा
फिचर-ब्यानर

‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा

१७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

१७ कात्तिक २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक २०८३,
सुनको मूल्य घट्यो

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१७ कात्तिक २०८३,

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

१७ कात्तिक २०८३,
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक २०८३,
‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा

‘हिमाली सुनामी’ पछि प्राथमिकतामा, जलवायु न्याय र हिमाली जोखिमका मुद्दा

१७ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन