• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मालदिभ्सका राष्ट्रपति मुइज्जु चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता

by
२६ पुस २०८०,
0
मालदिभ्सका राष्ट्रपति मुइज्जु चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

चिनीयाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा मुइज्जु चीनको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका हुन् ।

यस अवधिमा उनले धेरै महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । मुइज्जुले दुई देशबीचको सामाजिक–आर्थिक सम्बन्ध र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चिनियाँ अधिकारीहरूसँग भेटघाट पनि गरेका छन् ।

माल्दिभ्स र चीनबीच २० वटा ठूला सम्झौताहरू आदानप्रदान भएका छन् । सम्झौतामा हस्ताक्षर गर्ने क्रममा उनले बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा भाग लिएका थिए ।

प्रमुख सम्झौताहरूको सूचीमा विपद् जोखिम न्यूनीकरण, मत्स्यपालन, डिजिटल अर्थतन्त्र र बीआरआईलगायत अन्य क्षेत्रहरू समावेश छन् ।

एकदिन अघि, मोहम्मद मुइज्जुले चीनको फुजियान प्रान्तमा माल्दिभ्स बिजनेस फोरमलाई सम्बोधन गरेका थिए ।

यस क्रममा उनले चीनलाई आफ्नो निकटतम सहयोगी भएको बताए । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० परियोजनाको प्रशंसा गर्दै उनले चीन हाम्रो नजिकको सहयोगी भएको बताए ।

चिनियाँ परियोजनाका कारण माल्दिभ्समा पूर्वाधारको विकास भएको छ । उनले चीनबाट बढीभन्दा बढी पर्यटक माल्दिभ्स पुग्न आग्रह गरे ।

चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले राष्ट्रपति मुइज्जुले पदभार ग्रहण गरेपछि पहिलो पटक विदेश भ्रमण गरेको बताए ।

Previous Post

अलैँचीको मूल्य उत्साहजनक वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Next Post

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु

सम्बन्धित खबर

एघार दिनपछि एक महिलाको सकुशल उद्धार
आवाज

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

२० भदौ २०८३,
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
आवाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

२० भदौ २०८३,
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

२० भदौ २०८३,
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
Load More
Next Post
सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In