• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुढ्यौलीलाई कसरी पर धकेल्ने ?

by
२५ पुस २०८०,
0
हेल्थ टिप्सः रोग प्रतिरोधात्मक जीवन जीउने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मान्छे जन्मिएपछि हरेक दिन बुढ्यौलीतर्फ बढिरहन्छ । अझ आधुनिक जीवनशैलीमा हामीहरुले जस्तो खालको खान–पान र जीवनशैली अपनाइरहेका छौं । त्यसले औसत आयुसम्मको जीवन पनि बाँच्न गाह्रो हुने स्थिति देखिइरहेको छ । अस्वस्थकर खानपान, धूम्रपान, रक्सीको सेवन, गतिहीन जीवनशैली, तनावजस्ता कयौँ तत्वहरू जिम्मेवार छन् । चिन्ताको कुरा त मान्छेहरू कम उमेरमै बुढो देखिन थालेका छन् । तर विज्ञानले विभिन्न तरिका अपनाई मुटुलाई स्वस्थ राख्ने हो भने कम उमेरमै बुढो देखिनबाट आफूलाई बचाउन सकिन्छ भनेको छ —

१. राम्रोसँग निदाउने व्यक्तिको बायोलोजिकल उमेर वास्तविक उमेरभन्दा कम हुनेछ ।
२. धूम्रपान नगर्ने व्यक्तिले उमेरको असरलाई निश्चित रूपमा घटाउन सक्छ ।
३. नियमित रूपमा शारीरिक गतिविधि गर्ने व्यक्तिहरु छिटै बुढा हुँदैनन् ।
४. हरियो पत्तेदार मौसमी तरकारी, ताजा फलफुल, सिंगै अन्नजस्ता प्रशोधन नगरिएका खानेकुराको मात्रै सेवन गर्नेहरु वास्तविक उमेरभन्दा कम देखिन सक्छन् ।
५. मोटोपनालाई कम गर्ने र तौल बढ्न नदिनेहरुले आफ्नो जवानीको दिनलाई अलि लम्ब्याउन सक्छन् ।
६. स्वस्थबद्र्धक खानपान र नियमित व्यायाम गरी कोलेस्ट्रोल, उच्च रक्तचाप तथा ब्लड सुगरलाई नियन्त्रित स्तरमा राख्नाले बुढ्यौलीलाई पर धकेल्न सकिन्छ ।

Previous Post

प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

Next Post

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

सम्बन्धित खबर

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

२० बैशाख २०८३,
Load More
Next Post
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In