बगैँचामा प्रेमी–प्रेमिका
प्रेमिकाः रोहन, के तिमी विवाहपछि पनि मलाई यत्तिकै माया गर्छाै ?
प्रेमीः गर्छु नि, मलाई बिहे गरेका युवती पहिलेदेखि नै मन पर्छन् ।
ट्युशन फिस
रामः हैन ए श्याम ! तिम्री छोरीको ट्युशन फिस कति तिर्छाै हँ ?
श्यामः म त एक पैसा पनि तिर्दिनँ, खै पैसा नै माग्दैनन् ।
रामः त्यसो भए, तिम्रा छोरीहरु धेरै राम्री होलान् नि त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













