• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडो मौसममा रुघाखोकीबाट कसरी बच्ने ?

by
२१ पुस २०८०,
0
जाडो मौसममा लाग्ने रोगबाट कसरी बच्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छ । चिसो तापक्रमले यसको लिपिङ कोटिङलाई झनै जटिल बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय हुन्छ। तातो हावाको तुलनामा चिसो हावामा पानीको वाफ कम हुने गर्छ, जसले गर्दा यो सुख्खा हुने गर्छ । खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकबाट निस्कने कणहरू हावामा लामो समयसम्म रुघाखोकी लगाउने भाइरस रहिरहन सक्छ । फलतः एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै रुघाखोकी सर्न सक्छ ।

जाडोबाट बच्न धेरै मानिस, अभिकांश समय घरभित्रै बिताउँछन् । घरका झ्यालढोकाहरु पनि प्रायः बन्द नै हुन्छ । जसले गर्दा कोठा भित्र लामो समय बस्ने मानिसले पर्याप्त मात्रामा ताजा हावा भेट्न पाउँदैन भने घरभित्र पनि ताजा हावाको आवतजावत कम हुन्छ । फलतः हावामा रहेका कीटाणु बाहिरिने मौका कम पाउँछ र वरिपरि नै रहिरहेको हुन्छ । जसका कारण ती कीटाणुहरूले बिरामी पार्ने स्थिति बढ्न जान्छ।

जाडो मौसममा रुघाखोकी निको भएन, उपचार गरिएन र बिग्रियो भने त्यसले ब्रोङ्काइटिस, निमोनिया पनि हुन सक्छ । दम, सीओपीडी जस्ता समस्याले ग्रसित मानिसलाई रुघाखोकीले सजिलै सताउन सक्छ ।

कसरी बच्ने ?

सावधानी अपनाए रुघाखोकीको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । यसका लागि चिसोबाट बच्न न्यानो कपडाहरु लगाउनुपर्छ । जाडो मौसममा अभाव हुने भिटामिन डी लगायतका भिटामिनहरूको सप्लिमेन्ट आवश्यकताअनुसार लिन सकिन्छ । खानेकुरामा पनि माछा, अण्डा, दूध र दूधजन्य परिकारहरू, भिटामिन सी प्रशस्त पाउने फलफूलहरू नियमित सेवन गर्नुपर्छ ।

शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू निष्कासन गर्न प्रशस्त मनतातो पानी मात्र होइन प्रशस्त झोलजन्य पदार्थ पिउने गर्‍यो भने रोग प्रतिरोधी क्षमता सक्रिय अवस्थामा रहिरहन्छ र सजिलै रुघाखोकीले सताउन पाउँदैन ।

यस अलावा जाडो मौसममा कोठाभित्र हावाको राम्रो आवतजावत हुने प्रबन्ध मिलाउनुपर्छ । झ्याल ढोका ड्याम्मै थुनेर बस्नु हुँदैन ।

अनावश्यक रूपमा हातले मुख, नाक वा आँखा छुनु हुँदैन । जाडो मौसममा रुघाखोकीको भाइरस सजिलै सर्ने भएकोले भिडभाड भएका ठाउँमा जानु हुँदैन । जानैपर्ने अवस्थामा पनि मास्क लगाउने र कुनै बाहिरी बस्तु छोइसकेपछि हात घुने बानी बसाउनु पर्दछ ।

जाडो मौसममा प्रतिरक्षा प्रणाली बलियो राख्न प्रशस्त आराम र निन्द्रा पुर्‍याउनु पर्दछ । जूठो खाँदा पनि रुघाखोकी सर्छ।

खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने गर्नुपर्छ । नाक मुख छोप्दा पनि सफा रुमाल वा टिस्यूपेपरको प्रयोग गर्ने बानी गर्‍यो भने यो संक्रमण फैलिने सम्भावना न्यून भएर जान्छ ।

Previous Post

‘भजन’ गाएर ‘टप’ गायिका बनेकी नेहा कक्कड

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In