• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपाल झर्नबाट रोक्न खानैपर्ने केही चिजहरु

by
१९ पुस २०८०,
0
हेल्थ टिप्सः स्विमिङ पुलको पानीबाट कपाल जोगाऔँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपाल झर्नु आजभोलि आम समस्या बनेको छ । कपालको उचित हेरचाह नगर्दा, कपालमा पोषक तत्वको कमीले वा अन्य विविध कारणले कपाल झर्न थाल्छ । मानिसहरू कपाल झर्न कम गर्न र टाउकोमा कपाल उमार्न विभिन्न घरेलु तथा विभिन्न प्रकारका महँगा उत्पादनहरु प्रयोग गर्छन् तर पनि यसले खासै फाइदा पु-याइरहेको हुँदैन । वास्तवमा नियमित रूपमा केही खानेकुराहरू खाने हो भने कपालले पोषण पाउँछ र कपाल झर्ने समस्या पनि कम हुन्छ ।

१. नियमित रुपमा गाजर खाँदा यसमा हुने भिटामिन ए ले कपाललाई विभिन्न खालको लाभ प्रदान गर्छ । यसले कपालको विकास तीव्र रूपमा हुन्छ । कपालको सिबमको निर्माण बढाउँछ । कपाल स्वस्थ बनाउँछ । यसले टाउकोमा रक्तसञ्चार बढाउँछ र समय अगावै कपाल सेतो हुनबाट पनि रोक्छ ।
२. अण्डाको नियमित सेवनले कपालको जरा बलियो, घना र लामो हुन्छ । यसले कपाल बढ्न सहयोग गर्छ । अण्डामा भएको आइरनले रक्तसञ्चार बढाएर कपाललाई बलियो, चम्किलो बनाउँछ ।
३. कागती, सुन्तला, अङ्गुर जस्ता सिट्रस फलहरूको नियमित सेवनले कपाल राम्रोसँग बढ्छ । यस्तोमा यदि तपाईंको कपाल झरिरहेको छ भने भिटामिन सीले भरपुर अमिलो खानेकुरा वा बेरिज खानुहोस् ।
४. प्रत्येक दिन दालचिनी र भिटामिन ई ले भरपुर एभोकाडोको सेवन गर्दा कपालको विकास गर्छ र कपाल झर्न कम गर्छ । एभोकाडोको सेवनले कपालको विकासमा सुधार गर्नुका साथै यसलाई बाक्लो पनि बनाउँछ ।

Previous Post

टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति एर्दोगान

Next Post

कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
आर्थिक

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

१५ असार २०८३,
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

१५ असार २०८३,
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
Load More
Next Post
कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

कपुरकोट गाउँपालिका तीन वर्षभित्र खरको छानामुक्त बन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In