• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चालाई कसरी असल बनाउने ?

by
१९ पुस २०८०,
0
बच्चाको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा हुनसक्छ घातक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आमाबाबुले आफ्ना साना छोराछोरीलाई मायामा सकेसम्म कुनै कमी हुन दिँदैनन् । बच्चाहरूको राम्रो पालनपोषणको लागि आमाबाबुको माया धेरै महत्वपूर्ण छ, तर माया गर्ने भन्दैमा चाहिने भन्दा बढी देखाइयो भने चाहिँ बच्चाहरू बिग्रने कारण पनि बन्न सक्छ । यस्तो अवस्थामा बालबालिकालाई केही टिप्सहरु सिकाएर उनीहरूको भविष्य पनि सुधार्न सकिन्छ —

– बच्चालाई सानैदेखि नै इमानदार हुन सिकाउनुपर्छ । साथै, उनीहरूलाई झूटको बेफाइदाबारे पनि बताउनुपर्छ । यस्तो अवस्थामा बच्चाले सधैँ आमाबाबुलाई सत्य बोल्नेछ । जसका कारण बच्चाको व्यक्तित्वमा पनि सुधार आउन थाल्छ र राम्रो व्यक्ति बन्ने दिशामा अघि बढ्नेछन् ।
– बच्चालाई बाल्यकालदेखि नै राम्रो व्यवहारको पालना गर्न सिकाउनुपर्छ । यसले बच्चाको सामाजिक आइक्युको लेभल बढाउनुको साथै उसको राम्रो व्यवहारका कारण सजिलै सबैको मन जित्न सक्नेछ ।
– कहिलेकाहीँ बच्चाहरू ठुला वा सानासँग गलत तरिकाले पेस हुन्छन् । साथै अभिभावक पनि ‘बच्चै त छ, केही थाहा हुँदैन’ भनेर यस्तो व्यवहारलाई बेवास्ता गर्न थाल्छन् । तर
– बच्चाले गर्ना साना साना गल्तीलाई बेवास्ता नगरी उनीहरुलाई बच्चालाई सानै बेलादेखि साना ठुला सबैलाई सम्मान गर्न सिकाउनुपर्छ, यसले बच्चाको व्यक्तित्व विकासमा मद्दत गर्नेछ ।
– बच्चालाई सानैदेखि समयको महत्व बुझाउनुपर्छ । यस्तो गर्दा अनावश्यक कुरामा समय बरबाद गर्नुको सट्टा सही सदुपयोग गर्न सिक्नेछन् । यसले बच्चाको भविष्य बिस्तारै सुधार्नेछ ।
– साना बच्चाहरूलाई बाल्यकालदेखि नै स्वास्थ्यसम्बन्धी टिप्स दिएर सधैँ स्वस्थ रहन प्रेरित गर्नुपर्दछ । त्यसै गरी बच्चालाई जङ्कफुड खुवाउनुको सट्टा पौष्टिक तत्वयुक्त खानेकुरा खाने बानी बसाउनुपर्छ । जिद्दी हुँदा, रिसाउँदा उसलाई मायाले बुझाउने गर्नुपर्छ, ताकि बच्चाले सधैँ स्वस्थ जीवन शैली पालन गर्न ध्यान केन्द्रित गरोस् ।

Previous Post

पश्चिम चितवन गाजर खेतीको ‘हब’ बन्दै

Next Post

टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति एर्दोगान

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
आर्थिक

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

१५ असार २०८३,
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

१५ असार २०८३,
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
Load More
Next Post
टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति एर्दोगान

टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति एर्दोगान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In