• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १९ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। पुरानो धन उठ्नेछ। बोलीमा मिठास हुनेछ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र राम्रो छ। परिवारमा कुरा नमिल्दा विवाद हुनसक्छ।

वृषः दिन सोचेको भन्दा राम्रो छ। नयाँ ठाउँको भ्रमणले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा खराब व्यक्तिले सताउने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। सोचेका काममा साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा भन्दा वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दैनिकी सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः यात्राका लागि राम्रो दिन छ। पारिवारिक सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्छ। दाजुभाइ र बन्धुबाट सहयोग मिल्नेछ।

कन्याः दिन राम्रो छ। सोचेका राम्रा कुराको प्रशंसा हुनेछ। हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। गुरुको माया प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा मान सम्मान मिल्नेछ।

तुलाः दिन राम्रो छ। ढिलासुस्तीले मात्र तपाईंको समय बित्नेछ। व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग नमिल्ने भएकाले सचेत हुनुपर्छ। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

वृश्चिकः आजको दिनमा पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा तनाव हुने देखिन्छ।

धनुः आजको समय सञ्चित धन खर्च हुने योग रहेको छ। प्रतिस्पर्धीले प्रतिवाद नगर्ने भएकाले उन्नति प्रगति हुनेछ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।

मकरः दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने योग छ। सम्पत्तिमा अचानक क्षति हुनसक्छ। व्यापार र वैदेशिक क्षेत्रमा भने सफलता प्राप्त हुनेछ।

कुम्भः आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र सबल छन्। दिन त्यत्ति धेरै सहज नभएकाले जुनसुकै काम गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीनः दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ। आफन्तसँगको लेनदेनले मनमुटाव ल्याउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

Previous Post

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

Next Post

नेपाल–भारत संयुक्त आयोगको बैठक आजः विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
नेपाल–भारत संयुक्त आयोगको बैठक आजः विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने

नेपाल–भारत संयुक्त आयोगको बैठक आजः विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In