• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रभु साहको आईटी आर्मी कोसँग लड्ने ?

by
१८ पुस २०८०,
0
प्रभु साहको आईटी आर्मी कोसँग लड्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले तराई मधेसमा सशस्त्र हिंसा मच्चाउने प्रयोजनका लागि छुट्टैअर्ध सैनिक बल निर्माण गरेको छ । साह माओवादी छाडेर एमालेमा रहँदा आईटी आर्मीको परिकल्पना गरेका थिए । त्यही आईटी आर्मीलाई अहिले उनले आम जनता पार्टीको अर्धसैनिक बलमा रुपान्तरण गरेका छन् ।

पुस १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा राष्ट्रिय भेलासहित सुरू भएको सैनिक तालिम अहिले पनि जारी छ । सात दिनसम्म चल्ने तालिममा विभिन्न जिल्लाबाट युवा जम्मा पारिएको छ । प्रभु साहले रौतहटको मौलापुरमा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससमेत गराउँदै आएका छन् ।

आजपाका अध्यक्ष प्रभु साहले देशका सुरक्षा अधिकारीहरु संकटबारे चिन्तित भएनन् र पार्टीको लुटतन्त्रलाई चोख्याउन लागेमा आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने दाबी गरेका छन् । माओवादी सशस्त्र द्वन्द्वमा सामेल भएकाले पनि प्रभुमा अझै पनि लडाकु राख्न सके नेता बनिन्छ, सबैले मान्छन् भन्ने सोच हाबी देखिएको छ ।

तर आईटी आर्मीको मधेस प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले भने प्रभु साहको भन्दा भिन्नै दाबी गरेका छन् । ‘अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटीसम्बन्धी तालिम अत्यावश्यक छ, किनकि आईटीबिना देशको विकास सम्भव छैन । वेदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले यो तालिम गर्न लागेको हो,’ उनले भनेका छन् ।

आजपाले अहिलेको व्यवस्था असफल भइसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाउन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ ।आईटी आर्मीको राष्ट्रिय भेलासहितको विशेष तालिम सम्पन्न भएको छ । भेलाबाट चन्द्रभूषण साहको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।

Previous Post

शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आयोजना हुदै

Next Post

महालक्ष्मीविकास बैंक लिमिटेडका ग्राहकहरुलाई Apollo Diagnostic Nepal Pvt.Ltdका सेवाहरुमा विशेष छुट

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
महालक्ष्मीविकास बैंक लिमिटेडका ग्राहकहरुलाई Apollo Diagnostic Nepal Pvt.Ltdका सेवाहरुमा विशेष छुट

महालक्ष्मीविकास बैंक लिमिटेडका ग्राहकहरुलाई Apollo Diagnostic Nepal Pvt.Ltdका सेवाहरुमा विशेष छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In