• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वास्थ्यका लागि वरदान सावित छ अमला

by
१८ पुस २०८०,
0
हेल्थ टिप्सः आयु वृद्धि एवं स्वास्थ्य रक्षाका लागि अमला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ जीवन जिउनका लागि रोगप्रतिरोधक क्षमता बलियो बनाउनुपर्ने हुन्छ । यसका लागि दिनदिनै अमला खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यसमा भिटामिन सी, आइरन, फाइबर, क्याल्सियम, एन्टी ब्याक्टेरियल, एन्टी भाइरल गुणहरू पाइन्छन् ।

– अमलामा हुने एन्टी क्यान्सर गुणले शरीरका कोशिकामा क्यान्सर फैलिन दिँदैन । रक्तचाप नियन्त्रण गर्नका लागि अमला लाभदायक हुन्छ ।
– अमलालाई सुुकाएर त्यसको धूलो बनाएर महमा मिसाएर खानाले शारीरिक र मानसिक दुवैथरी समस्या निराकरण गर्छ ।
– अमलामा भिटामिन सी भरपूर हुनाले यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ ।
– अमलामा हुने पेप्टिक एसिडका कारण अल्सरका रोगीहरूले बिहान उठेर खाली पेटमा अमलाको जुस खाँदा राम्रो गर्छ ।
– अमलामा भएको पोषक तत्व र एन्टीअक्सिडेन्ट गुणले शरीरमा भएको फोहर निकाल्न सहायता गर्छ जसले गर्दा तौल घटेर शरीर शेपमा आउँछ ।
– अमलाको सेवनले कब्जियत, डायरिया, पेट दुखाइ, अपचका समस्याबाट मुक्ति पाइन्छ । पाचनतन्त्र बलियो हुन्छ ।
– अमलामा भएको भिटामिन सीले आँखाको तेज बढाउनका लागि सहयोग पु¥याउँछ ।

Previous Post

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

Next Post

साउदीको कम्पनीले पाँच वर्षपछि ५७१ नेपाली श्रमिकलाई बोलायो पारिश्रमिक लिन

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
साउदीको कम्पनीले पाँच वर्षपछि ५७१ नेपाली श्रमिकलाई बोलायो पारिश्रमिक लिन

साउदीको कम्पनीले पाँच वर्षपछि ५७१ नेपाली श्रमिकलाई बोलायो पारिश्रमिक लिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In