• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्स्टाग्राममा १० करोड फलोअर्स पाउने पहिलो एसियाली सेलिब्रिटी बनिन् ब्ल्याकपिंककी लिसा

by
१७ पुस २०८०,
0
इन्स्टाग्राममा १० करोड फलोअर्स पाउने पहिलो एसियाली सेलिब्रिटी बनिन् ब्ल्याकपिंककी लिसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकको क्रेज नेपालमा समेत छ । ब्याण्ड मेम्बर लिसालाई पछ्याउने नेपाली तन्नेरीको संख्या पनि धेरै छ । यस्तोमा लिसालाई लिएर नयाँ खबर छ ।

ब्याण्डकी कान्छी सदस्य लिसालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० करोड (१०० मिलियन) पुगेको छ । के–पपको इतिहासमा कुनै सेलिब्रिटीलाई सर्वाधिक पछ्याइएको यो पहिलो घटना हो ।

लिसाको नामले चिनिने ललिसा मनोबल थाई र्‍यापर, गायिका र नर्तक हुन् । उनी दक्षिण कोरियाली युवती ब्याण्ड समूह ब्ल्याकपिंक सदस्यको रुपमा उनले प्रसिद्धिमा पुगिन् । उनले अगस्ट २०१६ मा वाइजी इन्टरटेनमेन्टको ब्यानरमा डेब्यु गरेकी थिइन् ।

डेब्युदेखि नै लिसाले आफ्ना ब्ल्याकपिंकका सदस्यसँगै संगीतको गतिशील संसारमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । डिसेम्बर २५ मा लिसाले इन्स्टाग्राममा १० करोड फलोअर्स कमाउने उपलब्धि हासिल गरिन् ।

यो उपलब्धिले लिसालाई यो कीर्तिमान रच्ने पहिलो के–पप कलाकारको रूपमा मात्र स्थापित गर्दैन, बरु यो लोकप्रियता हासिल गर्ने पहिलो एसियाली महिलाको रुपमा पनि चिनाउँछ । यसको अतिरिक्त लिसा इन्स्टाग्राममा १०० मिलियन भन्दा बढी फलोअर कमाउने पहिलो थाई सेलिब्रिटी पनि बनिन् ।

यो उपलब्धिले विश्वव्यापी सनसनीको रूपमा लिसाको स्थितिलाई मात्र होइन, के–पपको व्यापक अपीललाई पनि दर्शाउँछ । सन् २०२३ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लिसालाई के–पपको प्रभावशाली कलाकारको रुपमा समेत मान्यता दिएको थियो ।

सन् २०२३ मा लिसाको सफलता सामाजिक सञ्जालको चर्चाभन्दा धेरै पर छन् । एक ब्याण्डको रुपमा यस वर्ष ब्ल्याकपिंकले स्पोटीफाइमा सर्वाधिक स्ट्रिमिङ हुने कीर्तिमान समेत रच्यो ।

यसका अतिरिक्त लिसाको एकल गीत ‘ललिसा’ले स्पोटीफाइमा एक बिलियनपटक स्ट्रिमिङ प्राप्त गर्ने एकल कलाकारको कीर्तिमान समेत रच्यो ।

Previous Post

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग

Next Post

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

सम्बन्धित खबर

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
फिचर-ब्यानर

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

१० चैत्र २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी
समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

१० चैत्र २०८२,
Load More
Next Post
हिन्दु संस्कार अनुसार किन सहगोत्रीसँग विवाह गर्नु हुँदैन ?

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In