• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

by
१७ पुस २०८०,
0
ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ ।

स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की ।

घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र शुल्क असुलीका विषयमा नगरपालिका कार्यालयमा छलफल भइरहेको थियो ।

नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले जारी गरेको विज्ञप्ति अनुसार खोला तथा नदीबाट ढुंगा तथा बालुवा उत्खननको लागि सूचना आह्वान गरेको ३ पटकसम्म ठेक्का लागेन ।

त्यसपछि नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिसमा कुन प्रक्रियाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा छलफल आह्वान गरिएको थियो । सोही क्रममा पहिले नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदार राजकुमार थापा र उनीसँगै आएका प्रभात राईले विगतको ठेक्काबाट संकलन भई स्टकमा रहेको नदीजन्य पदार्थको निकासी ढुवानीको बारेमा प्रश्न गरेका थिए ।

मेयर बुढाथोकीले सम्बन्धित निकायहरुसँग समन्वय गरी कानुनी जटिलता फुकाई निकास निकाल्ने बताएका थिए । त्यसै क्रममा नगर प्रमुखको कार्यकक्षमै थापा र राईले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।

विज्ञिप्तमा भनिएको छ, ‘‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतबाट दूरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपूर्ण व्यवहार नगर प्रमुखको कार्यकक्षमा नै भयो ।’

मेयर र उपमेयरले उक्त व्यवहारले नगरपालिकाको संवैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पु¥याउने भन्दै त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

Previous Post

उद्योगीलाई विद्युत बक्यौता तिर्न ६० किस्तासम्मको सुविधा, हिमाल स्टिलले बुझायो २७ लाख

Next Post

अमेरिकी नौसेनाको आक्रमणमा १० हुथी लडाकु मारिए

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
अमेरिकी नौसेनाको आक्रमणमा १० हुथी लडाकु मारिए

अमेरिकी नौसेनाको आक्रमणमा १० हुथी लडाकु मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In