• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर !

by
१६ पुस २०८०,
0
ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा – आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो ९चित्रा० ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको। झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, यी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन्। मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय। शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ।

छाप्रामा बस्ने दर्जी परिवारलाई शौचालय ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) ले बनाइदिएको हो। पुसको कठ्याङ्ग्रिँदो जाडोमा यो टहरामा १५ महिने बालकसहित अपांगता भएका दर्जी दम्पती बस्छन्। बस्ने घर चिसो रहेको तर शौचालय भने न्यानो रहेको अनुभूति दर्जी दम्पतीको छ।

४० वर्षीय दर्जी र उनकी श्रीमती २३ वर्षीय शर्मिला दुवै जना अपाङ्गता भएका व्यक्ति हुन्। छत्रलाई मानसिक स्वास्थ्य समस्या छ भने शर्मिला बोलीसम्बन्धी अपाङ्गता भएका हुन्। दर्जीले नियमित मानसिक स्वास्थ्यसम्बन्धी औषधी सेवन गरिरहेको खिजिदेम्बा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताए।

ज्याला मजदुरी गरेर घर चलाउँदै आएका विपन्न दर्जी परिवारलाई बस्ने घरको आवश्यकता रहेको छिमेकी ज्योति नेपालीले बताए। कतैबाट जस्तापाता र केही आर्थिक सहयोग प्राप्त भए हामी स्थानीयले घर बनाइदिने सल्लाह भएको छ’, नेपालीले भने। मान्द्रोले बारेर बनाइएको छाप्रोभित्र चिसो भुइँमा सुत्दा उनीहरूका १५ महिने छोरा पटक पटक बिरामी परेको छिमेकी बताउँछन्।

रामेछाप जिल्लाका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै हिँडेका दर्जी करिब दुई वर्षदेखि मात्र गाउँमा नियमित बस्न थालेको वडाध्यक्ष टङ्कराज सुनुवारले बताए। गाउँमा बस्न थालेपछि छिमेकीको सहयोगमा मान्द्रोको अस्थायी छाप्रो घर बनाइएको वडाध्यक्ष सुनुवारले जानकारी दिए। दर्जी परिवारलाई जनता आवास कार्यक्रममार्फत घर बनाउने पहल भइरहेको वडाध्यक्ष सुनुवारले बताए। ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सीबीआर) ले दर्जी परिवारलाई आधुनिक शौचालय निर्माण गर्न सहयोग गरेको प्रमुख तुलाराम कार्कीले बताए।

संस्थासँग घर बनाउने बजेट नभएकाले शौचालय बनाउन सहयोग गरिएको प्रमुख कार्कीको भनाइ छ।

Previous Post

२०२४ मा अक्षय कुमारका ७ फिल्म आउने

Next Post

बालविवाहको सूचना दिनेलाई रु २५ हजार पुरस्कार

सम्बन्धित खबर

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ
समाचार

सुदूरपश्चिममा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा, धनगढीमा ढिलाइ

२९ बैशाख २०८३,
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
समाचार

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

२९ बैशाख २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

२९ बैशाख २०८३,
कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि
समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काद्वारा पार्टी एकतामा जोड, केन्द्रीय विस्तारप्रति असन्तुष्टि

२९ बैशाख २०८३,
काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
समाचार

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

२९ बैशाख २०८३,
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड
समाचार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

२९ बैशाख २०८३,
Load More
Next Post
बालविवाहको सूचना दिनेलाई रु २५ हजार पुरस्कार

बालविवाहको सूचना दिनेलाई रु २५ हजार पुरस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In