• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२०२४ मा अक्षय कुमारका ७ फिल्म आउने

by
१६ पुस २०८०,
0
२०२४ मा अक्षय कुमारका ७ फिल्म आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । अक्षय कुमारका लागि यो वर्ष खासै राम्रो रहेन । बक्स अफिसमा उनको एउटै फिल्मले जादु देखाउन सकेन । यो वर्ष आएको उनको पहिलो फिल्म सेल्फी थियो । इमरान हाशमीसँगको यो फिल्म मलयालम फिल्मको रिमेक थियो । यसले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । यस पछि आएको ‘ओएमजी २’ मा उनी सहायक भूमिकामा थिए । फिल्म हिट भयो । तर यसको सारा श्रेय पंकज त्रिपाठीलाई गयो ।

अक्टोबरमा आएको मिशन रानीगञ्जः द ग्रेट भारत रेस्क्यु पनि फ्लप भयो । यो वास्तविक घटनामा आधारित फिल्म थियो । फिल्मलाई क्रिटिक्सहरुले राम्रो भने तर बक्स अफिसमा जादु गर्न सकेन । २०२२ मा उनको बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबन्धन र रामसेतु फ्लप भएको थियो । नयाँ वर्ष शुरु हुन लागेको छ । नयाँ वर्षबाट मान्छेले धेरै आशा गरेका छन् ।

अक्षय कुमार पनि आगामी वर्षलाई विशेष बनाउने तयारी गरिरहेका छन् । यो वर्ष उनको ७ वटा फिल्म आउँदै छ । जसमा कमेडी, एक्सन र रियल लाइफ स्टोरीमा आधारित फिल्म छन् । वर्षको सुरुमा ‘वेदात मराठे वीर दौडले सात’ रिलिज हुँदै छ । यो फिल्म यही वर्ष दिवालीमा रिलिज हुनेवाला थियो । तर सलमान खानको टाइगर ३ का कारण फिल्मको रिलिज रोकियो । यो फिल्मका निर्देशक महेश मांजरेकर हुन् ।

सूर्या स्टारर ‘सोररई पोट्टरु’को हिन्दी रिमेक पनि २०२४ मा रिलिज हुँदै छ । फिल्मको पोष्ट प्रडक्शनको काम भइरहेको छ । सूर्याको फिल्मलाई दर्शकहरूले निकै मन पराएका छन् । यो रियल लाइफ स्टोरीमा आधारित फिल्म हो । ‘बडे मिया छोटे मिया’ वैशाखी वा ईदमा रिलिज हुनेछ । फिल्ममा अक्षय कुमारको साथमा टाइगर श्राफ पनि लिड रोलमा छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका थिए । यसको बजेट ३०० करोड भारु भएको बताइएको छ । यो हाई–एक्सन फिल्म हो ।

रोहित शेट्टीको निर्देशनमा बनेका ‘सिंघम अगेन’मा अक्षय कुमार पनि छन् । यो रोहितको कप युनिभर्सको ५औँ फ्रेन्चाइजी हो । अक्षयको सूर्यवंशीमा अजय र रणवीर सिंहले धमाकेदार एन्ट्री गरेका थिए । सिंघम अगेनमा अक्षय सूर्यवंशीको भूमिकामा देखिनेछन् ।

Previous Post

अर्घाखाँचीको नरपानीमा बढ्न थाले पर्यटक

Next Post

ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर !

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर !

ढुंगाले बनेको शौचालय, मान्द्रोले बेरेको घर !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In