• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १६ गते सोमबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। गुरुसँग वादविवाद हुनसक्छ। राम्रो कामको थालनी हुने दिन छ। इष्टमित्रले सहयोग गर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ।

वृषः समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग छ। व्यापारमा ठगबाट सचेत हुनुपर्छ। आम्दानी र खर्च बराबर भए पनि परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मिथुनः तपाईंका लागि आजको दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता हात पर्ने छ। चिट्ठा र शेयरमा लगानी गरेको भए फाइदा हुन्छ। परिवारमा धेरै बहस नगर्नु राम्रो हुन्छ। तर्कका कारण विवाद हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कर्कटः दिन सामान्य छ। सहयोग गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय हुन्छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ।

सिंहः दिन राम्रो छ। साथीभाइसँगको सम्बन्ध राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने योग छ। परिवारमा भने खटपटी हुनसक्छ। सोचेर बोल्नु राम्रो हुन्छ।

कन्याः दिन सामान्य छ। शनिदेवको छाया परेकाले शिवको ध्यान गर्नु राम्रो हुन्छ। पुराना समस्याको समाधान हुने योग रहेको छ। जस्तोसुकै परिस्थितिमा पनि परिवारको सहयोग रहनेछ।

तुलाः दिन त्यत्ति राम्रो छैन। जुनसुकै काम गर्न खोजे पनि बाधा आइपर्ने देखिन्छ । सत्यको विजयी हुने भएकाले तपाईंको जित निश्चित छ। आफ्नै कारण परिवारमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

वृश्चिकः आफ्नै बोलीका कारण मित्रहरु टाढिने खतरा हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुन्छ। परिवारबाट असहयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

धनुः दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। परोपकारको कार्य गर्दा प्रशंसा प्राप्त हुन्छ। समय राम्रो भएकाले आँटेको काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्ने देखिन्छ।

मकरः दिन राम्रो छ। सबै पक्ष सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारबाट धोका हुने योग रहेकाले घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्छ।

कुम्भः बोलीकै कारण आलोचना हुनसक्छ। गल्ती गरेर माफी माग्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेममा भने सफलता आइलाग्न सक्छ।

मीनः ठुलो काममा सहभागी नहुनु राम्रो हुन्छ। हरेक क्षेत्र कमजोर भए पनि परिवारको साथ मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथले उत्साह मिल्नेछ।

Previous Post

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

Next Post

आज सोमबार कुन भगवानको पुजा गर्ने ?

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
आज सोमबार कुन भगवानको पुजा गर्ने ?

आज सोमबार कुन भगवानको पुजा गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In