• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तृप्तिले आशिकी – ३ मा कार्तिक आर्यनसँग रोमान्स गर्ने

by
११ पुस २०८०,
0
तृप्तिले आशिकी – ३ मा कार्तिक आर्यनसँग रोमान्स गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । अभिनेत्री तृप्ती डिमरी यतिबेला आफ्नो फिल्म ‘एनिमल’ को सफलताको मजा लिइरहेकी छिन् ।

अहिले नायिका र उनका फ्यानका लागि एउटा राम्रो खबर बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार तृप्ती चाँडै ह्यान्डसम हंक अभिनेता कार्तिक आर्यनसँग रोमान्स गर्ने भएकी छन् ।

कार्तिक आर्यनले चाँडै नै आफ्नो बहुप्रतिक्षित फिल्म ‘आशिकी ३’ को सुटिङ सुरु गर्दैछन् । अब यो फिल्ममा नायिकासँगै तृप्ति डिमरी मुख्य भूमिकामा देखिने खबर बाहिर आएको छ । स्रोतका अनुसार अहिले यो जोडी फिल्मका लागि पक्का भएको छ । यो खबर सुनेपछि कार्तिक मात्र नभई तृप्तीका फ्यानहरु पनि खुशी भएका छन् ।

पिंकभिलाका अनुसार यस अघि तारा सुतारियाले गर्ने भनिएको यो फिल्म एनिमलको सफलतासँगै तृप्ति डिमरीले पाएकी छन् । यो आशिकी फ्रेन्चाइजीको तेस्रो फिल्म हो । जहाँ राहुल रोय र अनु अग्रवाल ‘आशिकी’ मा देखिएका थिए भने ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुरले अभिनय गरेका थिए । दुवै फिल्म बक्स अफिसमा सुपर हिट भएका थिए ।

तृप्ती डिमरी हालै सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘एनिमल’ मा रणवीर कपूरसँग रोमान्स गरेपछि अहिले चर्चाको केन्द्रमा छिन । फिल्ममा दुवैको इन्टिमेट दृश्यको निकै चर्चा भएको थियो । सो फिल्मबाट तृप्तीलाई ‘भावी(२’ को उपनामले बोलाइन थालेको छ ।

अनुराग बसुद्वारा निर्देशित ‘आशिकी ३’ को सुटिङ सन् २०२४ मा सुरु हुनेछ ।

Previous Post

अमेरिकामा एप्पल वाचको सिरिज–६, सिरिज–९ र अल्ट्रा–२ माथि प्रतिबन्ध

Next Post

इयुले प्रतिबन्ध लगाएपछि रुसद्वारा पुनः चीन र भारततर्फ तेल निर्यात

सम्बन्धित खबर

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
इयुले प्रतिबन्ध लगाएपछि रुसद्वारा पुनः चीन र भारततर्फ तेल निर्यात

इयुले प्रतिबन्ध लगाएपछि रुसद्वारा पुनः चीन र भारततर्फ तेल निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In