• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानको चन्द्रमा ल्यान्डर चन्द्रमाको कक्षमा प्रवेश

by
१० पुस २०८०,
0
जापानको चन्द्रमा ल्यान्डर चन्द्रमाको कक्षमा प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोक्यो । जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो ।

चन्द्र सतहमा विशिष्ट लक्ष्यको एक सय मिटर (तीन सय २८ फिट) भित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) लाई ‘मुन स्निपर’ नाम दिइएको छ ।

सफल भएको अवस्थामा यो टचडाउन अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ ।

“सोमबार एसएलआइएम जापानी समयानुसार साँझ ४ः५१ (०७ः५१ जिएमटी) मा चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ”, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी ९जेएएक्सए० ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ, “यसको प्रक्षेपपथमा परिवर्तन मूलरूपमा योजनाअनुसार हासिल गरिएको थियो र जाँचको अवस्थामा त्यस्तो कुनै समस्या छैन ।”

जेएएक्सएका अनुसार जापानी समयानुसार जनवरी २० मा चन्द्रमामा यानको अवतरण करिब १२ः०० बजे सुरु हुने अपेक्षा गरिएको छ । त्यसको २० मिनेटपछि यान सतहमा अवतरण गर्ने कार्यक्रम छ ।

खराब मौसमका कारण तीन पटकको स्थगनपछि एच–आइआइए रकेटले सेप्टेम्बरमा दक्षिणी द्वीप तनेगाशिमाबाट यानलाई लिएर उडान भरेको थियो । जेएएक्सएले यसै महिना यो मिसन चन्द्रमामा ‘अभूतपूर्व उच्च परिशुद्धता अवतरण’ हुने बताएको थियो ।

यान एउटा गोलाकार प्रोबले सुसज्जित छ । यसलाई एउटा खेलौना कम्पनीमार्फत विकसित गरिएको थियो । टेनिस बलभन्दा थोरै ठुलो यसले चन्द्रमाको सतहमा हिँड्का लागि आफ्नो अकार परिवर्तन गर्न सक्छ ।

जेएएक्सएका अनुसार अनुसन्धानकर्ताहरूको २० वर्षको प्रयासको परिणामस्वरूप लक्ष्यबाट केही १० वा त्योभन्दा बढी किलोमिटरमा अवतरण गर्ने अघिल्लो जाँचहरूको तुलनामा एसएअआइएमको एक सय मिटरभन्दा कम त्रुटिको कथित मार्जिनले एक पटक असम्भव मानिएको सटीकतालाई बुझाउँछ ।

“प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानजस्ता लक्ष्यहरू पत्ता लगाउन माग बढ्दै गएको छ”, जेएएक्सएका एसएलआइएम परियोजना प्रबन्धक शिनिचिरो सकाईले यसै महिना पत्रकारहरूलाई भने, “चन्द्रमामा कतै खोज्ने मात्रै चाहना हुने दिनहरू गए ।”

सकाईका अनुसार एसएलआइएमको सटीकताले चन्द्र पर्माफ्रस्ट ९माइनस ३२ डिग्री सेल्सियस तापक्रमले पूर्णरूपमा जमेको जमिन० को नमुना लिन सहज बनाउने छ । यसले वैज्ञानिकहरूलाई चन्द्रमामा जलस्रोतको रहस्य पत्ता लगाउन एक कदम नजिक ल्याउने छ ।

जापानी चन्द्रमा अभियान सार्वजनिक र निजी गरी दुई पटक असफल भइसकेको छ । गत वर्ष जापान अमेरिकाको आर्टेमिस १ अभियानको भागका रूपमा ओमोटेनाशी नामक चन्द्रमा जाँच गर्न असफल भएको थियो ।

अप्रिलमा जापानी स्टार्टअप आइस्पेसले चन्द्रमामा अवतरण गर्ने पहिलो निजी कम्पनी बन्ने व्यर्थ प्रयास गरेको थियो । ‘कठोर अवतरण’ का रूपमा वर्णन गरेपछि कम्पनीको यानसँग सम्पर्क विच्छेद भएको थियो ।

Previous Post

सांस्कृतिक परम्परा बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व होः प्रधानमन्त्री

Next Post

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सम्बन्धित खबर

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

२९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In