• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस १० गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। अचानक धन आर्जन हुनेछ। सबैको साथ पाइने छ। मनमा खुशी मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृषः शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक यात्रामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको राम्रो साथ रहने योग रहेको छ।

मिथुनः चन्द्रमा अनुकुल रहेकाले आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारका सदस्यसँग छलफल गरेर गरेको काममा सफलता हात लाग्नेछ।

कर्कटः दिन रमाइलो नहुनसक्छ। मित्रले धोका दिनसक्ने छन्। सञ्चित धनमा क्षति हुने भएकाले ठुला कामको सुरुवात नगर्नु राम्रो हुन्छ। गणेशको दर्शन गरेर काम गर्नु राम्रो हुन्छ।

सिंहः दैनिकी सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुहोला। प्रेम सम्बन्ध र परिवारबाट असहयोग हुने देखिन्छ।

कन्याः काम नगरी फलको आश गर्दा निराश बन्नुपर्ने छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ। आजको दिनमा भाग्यको भर नपरेकै राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। काममा प्रशंसा प्राप्त हुनेछ। अगाडि प्रशंसा गरेर पछाडि कुरा काट्नेसँग सचेत हुनुपर्छ। शिक्षामा प्रगति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृश्चिकः आजको दिन आफूलाई धेरै समय दिनु राम्रो हुन्छ। अरुसँग अपेक्षा गर्नु गलत हुन्छ। जुनसुकै काम गर्दा पनि विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठुलो क्षति हुनसक्ने योग छ।

धनुः दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता प्राप्त हुनेछ। मित्र अनुकुल छन्। परिवारको साथ पाइने छ।

मकरः अचानक सन्चित धन खर्च हुने योग छ। ठुलो व्यापार र उद्योगका लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह मिल्नेछ।

कुम्भः शनिदेवको छाया रहेकाले अरुले गल्ती गरे पनि दोष आइलाग्न सक्छ। शनि अनुकल भए राम्रो प्रगति हुन्छ। शनि अनुकल भए नभएको कुरा जन्मकुण्डली हेरेर थाहा पाउन सकिन्छ। त्यही आधारमा सुझाव लिनु राम्रो हुन्छ।

मीनः आजको दिनमा धेरै विकल्प देखिन सक्छन्। आएका विकल्पमध्ये उत्तम विकल्प खोज्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

Previous Post

सरकारको एक वर्षः ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि

Next Post

आज किरात समुदायको उधौली पर्व धुमधामका साथ मनाइँदै

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
आज किरात समुदायको उधौली पर्व धुमधामका साथ मनाइँदै

आज किरात समुदायको उधौली पर्व धुमधामका साथ मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In