• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किशोरावस्थाको ब्रेकअपछि उनीहरुलाई कसरी सहज बनाउने

by
९ पुस २०८०,
0
किशोरावस्थाको ब्रेकअपछि उनीहरुलाई कसरी सहज बनाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ प्रेमको जात, धर्म, वर्ग र उमेर हुन्न । त्यसैले त किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ ।
प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ । शरीरमा सकारात्मक ऊर्जा पनि भर्छ । तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसले झनै असर गर्छ । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनावको प्रतिक्रिया भने उमेर तथा व्यक्तिअनुसार फरक हुन्छ । किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिमको समेत हुने गर्दछ ।
यदि अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन् ।
– सानै उमेरमा प्रेम गर्ने भन्दै छोराछोरीलाई हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुपर्दछ । कसरी ब्रेकअप भयो भनेर सोध्ने र त्यसबाट बाहिर आउने उपाय खोज्नुपर्दछ । प्रेम र आकर्षणको सम्बन्ध बुझाउनुपर्दछ । किशोर कालमा हुने प्रेम वास्तविक प्रेम नभई आकर्षण हो भन्ने तर्कसहित बुझाउन सक्नुपदर्छ यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् ।
– आफ्ना सन्तानलाई पढाइको महत्वबारे सम्झाउनुपर्दछ । अहिलेको उमेर पढ्ने उमेर भएकाले प्रेममा भन्दा पढाइमा ध्यान दिन आग्रह गर्नुपर्दछ । पढाइ सकिएपछि गरिने वा हुने प्रेम वास्तविक हुन्छ र त्यसले ल्याउने सुखद् हुने भनी बुझाउनुपर्दछ । प्रेमका कारण बिग्रने पढाइले जीवनमा पार्ने असरबारे केही उदाहरणसहित सम्झाउने, बुझाउने गर्नुपदछ । यदि आफूलो यसो गर्न नसके परामर्शदाताको सहयोग पनि लिनुपर्दछ ।
– सबैभन्दा पहिला त अभिभावक सधैँ आफ्ना सन्तानको विश्वासपात्र बन्नुपर्दछ । कुनै साथी वा उनीहरुका विश्वासपात्रसँग खुलेर कुरा राख्छन् भने तिनलाई घरमा बोलाएर उनीहरुसँग कुरा गर्नुपर्दछ । उनीहरुलाई आफ्ना समस्या राख्न सहजीकरण गर्नुपर्दछ । यसो गरियो भने गलत निर्णयमा पुग्नबाट रोक्न सकिन्छ ।
– किशोर उमेरमा केही न केही सोख सुरु हुन्छ । आफ्ना सन्तानले के चीजमा रुचि देखाइरहेको छ त्यसैमा अगाडि बढ्न हौसला दिनुपर्दछ । त्यस कामको लागि उनीहरुलाई सहयोग गर्नुपर्दछ । यसरी पनि उनीहरुलाई गलत निर्णय लिनबाट रोक्न सकिन्छ ।

Previous Post

चेपाङ गाउँमा घरबास सञ्चालन

Next Post

महाकाली करिडोरः कञ्चनपुरखण्डमा खोलियो ‘ट्र्याक’

सम्बन्धित खबर

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
Load More
Next Post
महाकाली करिडोरः कञ्चनपुरखण्डमा खोलियो ‘ट्र्याक’

महाकाली करिडोरः कञ्चनपुरखण्डमा खोलियो ‘ट्र्याक’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In