• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै

by
१ पुस २०८०,
0
सोलुखुम्बुको मह भिरमा ‘रक क्लाइम्बिङ’ सञ्चालनमा आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं। ५ रोकामस्थित मह भिरमा ‘रक क्लाइम्बिङ’ रुट खोल्न सुरु गरिएको छ।

पर्यटन प्रवर्द्धनको लागि माप्य दुधकोशी गाउँपालिकाको आर्थिक र माउन्टेन गाइड एसोसिएन अफ नेपाल ९मोगान०को प्राविधिक सहयोगमा मह भिरमा ‘रक क्लाइम्बिङ’को रुट खोल्न सुरु गरिएको हो।

रुट तयार गर्नको लागि मोगानको टोलीले गत तीन दिनदेखि काम गरिरहेको मोगानका अध्यक्ष तथा नेपाल आरोहण खेल संघका सचिव सजीव गुरुङले बिएल नेपाली सेवालाई जानकारी दिए।

रुट खोल्ने टोलीमा अध्यक्ष गुरुङसँगै पासाङ लामा, रामकाजी तिवारी, दावा टासी शेर्पा, रक्षराज तामाङ रहेका छन्। करिब १ सय मिटर अग्लो मह भिरमा उनीहरुले निरन्तर काम गरिरहेका छन्।

‘रक क्लाइम्बिङ’को उद्घाटन यही पुस १ गते हुँदैछ। माप्य गाउँपालिकाको आयोजनामा हुने उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका प्रतिनिधि, टान अध्यक्ष, पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा विशिष्ट व्यक्तिहरु सहभागी हुने जनाइएको छ।

२८औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमानी कामय गरेका नेपाली माउन्टेन गाइड कामीरिता शेर्पाको पनि विशेष सहमागीता रहनेछ।

त्यसपछि यो ‘रक क्लाइम्बिङ’ पर्यटकहरुको लागि खुल्ला गरिने छ। ‘रक क्लाइम्बिङ’ डोरी टाँगेर भिर (पहाड) मा चढ्ने एक साहसिक खेल हो। ‘रक क्लाइम्बिङ’मार्फत् पहाडमा चढेर आनन्द लिन सकिन्छ।

Previous Post

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

Next Post

भ्रमण भिसा विदेश जान लागेका १ हजार ५ सयमध्ये २ सय ४६ जनाको कागजात नक्कली

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना

भ्रमण भिसा विदेश जान लागेका १ हजार ५ सयमध्ये २ सय ४६ जनाको कागजात नक्कली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In