• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीलाई प्रथामिकतामा राखेर १६औँ योजना बनाउन सुझाव

by
२९ मंसिर २०८०,
0
कर्णालीलाई प्रथामिकतामा राखेर १६औँ योजना बनाउन सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत – कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना बनाउन स्थानीय सरकारहरूले सुझाव दिएका छन् ।

दुई दिनसम्म कर्णालीमा चलेको १६औँ योजनाको सुझाव सङ्कलन कार्यक्रममा सहभागी भएका स्थानीय सरकारका जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिँदै स्थानीय सरकारका जनप्रतिनिधिले कर्णालीलाई सधैँ पछाडि पारिएको भन्दै आगामी पञ्चवर्षीय योजना कर्णालीलाई विशेष ‘फोकस’ गर्न सुझाव उनीहरूले दिएका हुन् ।

सुर्खेत भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्यटकीय क्षेत्रको धेरै सम्भावना रहेको भन्दै यसलाई विशेष महत्व दिएर १६औँ योजनामा समावेश गर्न सुझाव दिइएको बताए । उनले कर्णालीको जडीबुटी र यहाँको रैथाने बालीको प्रवर्द्धन हुने गरी प्रशोधन उद्योग स्थापना गर्ने गरी आगामी योजना बनाउन सुझाव दिइएको बताए।

पछिल्लो समय युवाहरू विदेशिने दर बढेको भन्दै उनीहरूलाई स्वदेशमै रोक्ने वातावरण बनाउने गरी योजना बनाउनुपर्नेलगायतका सुझाव स्थानीय सरकारहरूले राष्ट्रिय योजना आयोगलाई दिएका छन् ।

यसअघि कर्णाली प्रदेश सरकार, प्रदेशस्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समितिबाट समेत सुझाव लिइएको थियो । उनीहरूले कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट सुझाव दिएका थिए ।

सोह्रौँ योजनाका लागि कर्णाली प्रदेशमा सुझाव लिन आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, सदस्यसचिव तोयनारायण ज्ञवालीसहितको टोली गत मङ्गलबार सुर्खेत आएका थिए । यससँगै आयोगले सात प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय सरकारसमेतको सहभागितामा १६औँ योजनाका लागि सुझाव लिने कार्य सकेको छ ।

Previous Post

३२ लाखको अवैध सामान बरामद, दुईजना पक्राउ

Next Post

वन्यजन्तु तस्करी नियन्त्रण गर्न सेनाले थाल्यो चुरे यात्रा

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
वन्यजन्तु तस्करी नियन्त्रण गर्न सेनाले थाल्यो चुरे यात्रा

वन्यजन्तु तस्करी नियन्त्रण गर्न सेनाले थाल्यो चुरे यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In