• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    कालीगण्डकी करिडोर सञ्चालनमा

    कालीगण्डकी करिडोर सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुडानका १६ लाख बालबालिका भोकमरीको जोखिममा

by
२८ मंसिर २०८०,
0
सुडानका १६ लाख बालबालिका भोकमरीको जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमका अनुसार दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको देखिएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ भने उनीहरू रोगको महामारीसँग पनि जुधिरहेका छन् ।

सन २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । गत बर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीमा करिब सबै मानिसलाई २०२१ देखि साना टापुहरूमा बस्न बाध्य बनाएको छ, अप्रिलदेखि खाद्य असुरक्षाको त्रास १२० प्रतिशतभन्दा बढीले बढेको छ ।

देशको उत्तरी भागमा पर्ने काउन्टीले सन २०२४ को अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ । सुडानको क्रूर युद्धबाट भागेर भागेका लाखौं दक्षिण सुडानी शरणार्थीहरू स्वदेश फर्केपछि यो सङ्कट झनै जटिल बनेको छ । सुडानमा गत अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क कार्यक्रमको अनुमान छ । धेरै युद्धविरामहरू हिंसा रोक्न असफल भएका छन् । जसले व्यापक क्षेत्रमा मानवीय सङ्कटको भय बढाएको छ ।

विश्वको सबैभन्दा गरिब राष्ट्रमध्येको एक दक्षिण सुडानले आफ्नो आधा जीवन युद्धमा बिताएको छ र आज सत्ता साझेदारी गर्ने प्रतिद्वन्द्वी नेताहरूबीच पाँच वर्ष चलेको गृहयुद्धमा करिब तीन लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको नेतृत्वले रक्तपात मच्चाउन, राजनीतिक स्वतन्त्रतामाथि अंकुश लगाउन र सार्वजनिक सम्पत्ती दोहनमा भूमिका खेलेको भन्दै पटक–पटक आलोचना गर्दै आएको छ ।

दक्षिण सुडानसँग तेलको ठूलो भण्डार छ तर यो गम्भीर मानवीय सङ्कट मा रहेको विश्व बैंकले जनाएको छ । सुडानमा सन् २०२३ मा करिब ९४ लाख मानिस अर्थात ७६ प्रतिशत जनसंख्यालाई मानवीय सहायताको आवश्यकता हुने अनुमान गरिएको छ ।

Previous Post

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज

Next Post

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

सम्बन्धित खबर

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार

कालीगण्डकी करिडोर सञ्चालनमा

१५ अशोज २०८३,
Load More
Next Post
पाँच करोडको सुन्तला उत्पादन

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In