• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन गगन थापा प्रस्तावको ‘भावी आन्तर्य’

by
२८ मंसिर २०८०,
0
‘सम्मुन्नत नेपाल र सम्मानित नेपाली’ योजनासहित गगन मतदाताको बीचमा

Photo: Naresh Shrestha/ THT

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– समूह भेला गरेर सभापति शेरबहादुर देउवालाई गुटको मात्र नेता भएको आरोप लगाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नयाँ प्रस्तावको भावी आन्तर्य रहेको छ।

देउवासँग संसदीय दलको नेतामा चुनाव लडेका थापाले बृहत भेलामा प्रस्ताव गरे– शेखर दाईलाई संसदीय दलको नेता बनाउन लागौं। यो प्रस्ताव आजका लागि नभएर भविष्यको राजनीतिका लागि थापाले गरेको स्वभाविक विश्लेषण हुन्छ।

कोइरालासँग बीचमा खटपट रहेको भन्ने विषयको खण्डन गरेका उनले आगामी महाधिवेशनमा सभापति वा संसदीय दलको नेता बन्ने इच्छा राखेका छन्। यसैबेला किञ्चित रुपमा कोइरालालाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकेको खण्डमा आगामी महाधिवेशनमा थापाको लक्ष्य पूरा हुनेतर्फ लाग्नेछ। किनकी, थापाले अब ५ बर्ष मात्र राजनीति गर्छु भन्ने बताइसकेका छन्, ५ बर्षअघि। उनले भनेका थिए,‘म १० बर्ष मात्र राजनीतिमा सक्रिय हुनेछु।’

आगामी महाधिवेशनमा सभापतिमा आफूलाई उभ्याउने वा संसदीय दलको नेता बन्ने महत्वकांक्षा राखेका उनले यी दुई पद मध्य एक अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई सुम्पने र प्रदीप पौडेललाई महामन्त्रीमा ल्याउने लक्ष्य राखेका छन्।

कांग्रेसको अवसरवादी समूहमा रहेर फड्को मारेका थापा यसअघि नेता कृष्णप्रसाद सिटौलाको समूहमा रहेका थिए। लोकप्रिय मतसहित महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापा सभापति देउवाको कार्यशैलीका कडा आलोचक हुन्।

राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठकका एजेन्डालगायतका विषयमा भएको समूह भेलामा उनले देउवाप्रति कटाक्ष गर्दै भने,‘उहाँले एकल रुपमा पेलेर उम्मेदवार तयार पार्न सक्नुहुन्न। हामी त्यसको प्रतिरोध गर्नेछौं।’

कांग्रेसमा एउटै नेताले बारम्बार सभापतिको नेतृत्व लिँदा नयाँ पुस्ताले मौका नपाएको पटक–पटक बताउँदै आएका थापा पुस्तान्तरणको पक्षमा पनि रहेका छन्।

मापदण्ड नबनाई सर्वाधिकार सभापति देउवामा रहँदा अन्याय भएको उनको निचोड थियो। यसैको प्रतिक्रिया दिँदै थापाले भनेका थिए,‘आफ्नो समूहलाई मात्र हेर्ने सभापतिले अर्को समूहलाई गर्ने व्यवाहार नै अलग छ।’

थापाले महासमितिको बैठक पूर्वनिर्धारित समयमै हुनुपर्ने बताए। ‘महासमिति बैठकले सांगठनिक र राजनीतिक कुरामा दिशानिर्देश गर्नुपर्छ’, उनले भने, ‘महासमिति सार्ने कुरा उचित होइन। हामीले आज पनि निर्धारित समयमै हुनुपर्ने धारणा बनाएका छौं।’

तर सभापति देउवा भने महासमितिलाई अझ धकेल्ने प्रयासमा छन्। महासमिति बैठकमा यस पटक पार्टीले तय गरेको राजनीतिक धारणाभन्दा फरक प्रस्ताव आउन सक्ने स्थिति छ।

Previous Post

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

Next Post

आज राति नेपालबाट ‘मिथुन उल्का वर्षा’ देखिने

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
आज राति नेपालबाट ‘मिथुन उल्का वर्षा’ देखिने

आज राति नेपालबाट ‘मिथुन उल्का वर्षा’ देखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In