• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    लेबनानमा युद्ध–विराम लागु

    आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

    आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

    म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

    मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोकिएन सुन तस्करी, पछिल्लो ५ दिनमा झण्डै ३० किलो अवैध सुन बरामद

by
२४ मंसिर २०८०,
0
रोकिएन सुन तस्करी, पछिल्लो ५ दिनमा झण्डै ३० किलो अवैध सुन बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएको छैन । करिब ६१ किलो तस्करीको सुन बरामद भएको पाँच महिना नपुग्दै विमानस्थलबाट लगातार सुन बरामद हुन थालेको छ ।

विमानस्थल भन्सार कार्यालय र विमानस्थल प्रहरीले एक दिनको अन्तरमा साढे २१ किलो सुन बरामद गरेका छन् । गएराति मात्रै विमानस्थलबाट साढे ६ किलो सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्टका नगरिन सेरिफ मोहम्मद मोहम्मद लाशिन र उनका सुडानी साथी ओस्मानलाई सुनहित नियन्त्रणमा लिएको जनाएको छ ।

गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए ।

त्यस्तै, बिहीबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार विभागले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाकका चन्द्र घलेले ज्याकेट भित्रको भित्रि वस्त्रमा सुन लुकाएर ल्याएको अवस्थामा प्रक्राउ गरिएको थियो । चन्द्र घलेसँगै उक्त कार्यमा संलग्न गोरखाका मीनबहादुर घलेलाई समेत पक्राउ गरी हाल प्रहरी हिरासतमा राखिएको छ ।

पछिल्लो पाँच दिनमा मात्रै झण्डै ३० किलो अवैध सुन बरामद गरिएको छ । अपराध अनुसन्धान कार्यालयको अनुसार पछिल्लो पाँच दिनमा साढे २९ किलो सुन बरामद भएको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ९ किलो सुन नियन्त्रणमा लिएको छ । बिहीबार नै अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनसहित ३ जनालाई प्रक्राउ गरेको थियो । सुनसँगै रसुवाका विरु तामाङ, सुनिल भुजेल र ग्याल छिरिङ तामाङलाई प्रक्राउ गरिएको छ ।

विमानस्थलबाट ल्याएको सुन बरामद हुन थालेपछि पछिल्लो समय रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा लगायतका सिमा नाकाबाट ल्याउने क्रम पनि बढेको प्रहरीले जनाएको छ ।

गत असार २९ गते विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यतिबेला ब्रेक सुमा रहेको सुन भन्सार जाँचपास गरेर सिनामंगल सडकमा पुगेको अवस्थामा बरामद गरिएको हो । त्यसअघि विद्युतीय चुरोट भेपमा लुकाएर ९ केजी सुन ल्याइएको पाइएको थियो । उक्त सुन तस्करीको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराको छोरा राहुल पुर्पक्षका लागि थुनामा छन् ।

गत भदौ ३ र असोज १३ गते केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडकमार्ग हुँदै ल्याइएको ७ केजी सुन बरामद गरिएको थियो ।

पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको ७ सय किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् ।

Previous Post

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

Next Post

जाजरकोट भूकम्पको एक महिनाः पीडित अझै खुला आकाशमुनि

सम्बन्धित खबर

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

लेबनानमा युद्ध–विराम लागु

४ बैशाख २०८३,
आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
आर्थिक

आलेख :‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

४ बैशाख २०८३,
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
आर्थिक

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

४ बैशाख २०८३,
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
आवाज

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

४ बैशाख २०८३,
म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्
अन्तर्राष्ट्रिय

म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

४ बैशाख २०८३,
मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
आर्थिक

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

४ बैशाख २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पको एक महिनाः पीडित अझै खुला आकाशमुनि

जाजरकोट भूकम्पको एक महिनाः पीडित अझै खुला आकाशमुनि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In