• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै

    नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत

by
२० मंसिर २०८०,
0
एडिबीद्वारा इन्डोनेसियाको बाढी व्यवस्थापनका लागि ऋण स्वीकृत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एसियाली विकास बैङ्क एडिबीले इन्डोनेसियाको बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको बुधबार जनाएको छ।

वित्तीय परियोजनाले जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढी जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ।

तल्लो क्षेत्रमा बढ्दो जनसङ्ख्या र सम्पत्तिका साथै रणनीतिक आर्थिक करिडोरका रूपमा रहेको इन्डोनेसियाको जाभा टापुको उत्तरी तटीय क्षेत्र बाढी र जलवायु परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको एडिबीले बताएको छ।

उक्त परियोजनाको लक्ष्य पश्चिम जाभा र मध्य जाभामा सिमानुक–सिसाङ्गारङ नदी बेसिन क्षेत्रमा बाढीको जोखिम व्यवस्थापनलाई कार्यान्वयन गर्नु रहेको छ। यसबाट चार लाख ८५ हजार मानिसलाई बाढीको जोखिम कम गर्न सहयोग पुग्नेछ।

परियोजनाले जाकर्तालाई पूर्वी जाभासँग जोड्ने मुख्य सडकमा बाढीको जोखिम र यातायात व्यवधानका कारण आर्थिक केन्द्रहरूको जोखिमलाई कम गर्न सहयोग गर्ने पनि बैंकले उल्लेख गरेको छ। यसबाट अन्ततः स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा फाइदा पुग्ने बैंकको भनाइ छ।

Previous Post

औषधि पसल १० दिनभित्र मापदण्ड अनुसार संचालनमा नआए कारबाही गर्ने महानगरपालिकाको चेतावनी

Next Post

अवैध औषधी बिक्री गर्ने बूढानीलकण्ठस्थित फार्मेसीमा शिलबन्दी

सम्बन्धित खबर

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

३ असार २०८३,
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
आर्थिक

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

३ असार २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

३ असार २०८३,
कैलाश मानसरोवर दूरदर्शन सुरु
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

३ असार २०८३,
जी–७ मा इरान सम्झौताको छाया
अन्तर्राष्ट्रिय

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

३ असार २०८३,
Load More
Next Post
अवैध औषधी बिक्री गर्ने बूढानीलकण्ठस्थित फार्मेसीमा शिलबन्दी

अवैध औषधी बिक्री गर्ने बूढानीलकण्ठस्थित फार्मेसीमा शिलबन्दी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In