• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री

by
१३ मंसिर २०८०,
0
दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोलखा – दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ ।

भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्‍याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर रहेको उनले बताए ।

पालिका अध्यक्ष थोकरका अनुसार मेलुङले वार्षिक ३ करोड बराबरको सुन्तला बिक्री गर्ने गरेको छ । मेलुङको पवटी लगायतका क्षेत्रबाट वार्षिक ३ करोड बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए ।

मेलुङका स्थानीयले सुन्तला बिक्रीबाट दुईदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । मेलुङका स्थानीयको आन्तरिक आम्दानीको स्रोत कृषि भएकाले यहाँका किसान कृषिमा आत्मनिर्भर रहेको अध्यक्ष थोकरले बताए ।

मेलुङ सुन्तला खेतीको उर्वर भूमि रहेकाले धेरै किसानले सुन्तलाबाटै राम्रो आम्दानी लिने गरेको उनले सुनाए । मेलुङबाट उत्पादित सुन्तलाले आन्तरिक बजार धान्न सकेको समेत अध्यक्षले बताए । साथै उनले धेरै जसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोट बजार लाई मेलुङको सुन्तलाले नै बजार धान्न सकेको बताए ।

गाउँपालिकाले चालु वर्षको बजेटमा पनि पूर्वाधार बिकास, शिक्षासंगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपाध्यक्ष गायत्री आचार्यले बताइन् । पालिकाले दिने अनुदान पनि उत्पादनलाई लक्षित गरी असली किसान र व्यवसायमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर मात्रै दिने गरेको उपाध्यक्ष आचार्यको भनाइ छ ।

सुबास बस्नेत

Previous Post

भूकम्पपीडित चिसोमा काप्दैः क्षतिको विवरण अझै संकलन भएन

Next Post

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In