• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

    बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते

by
१३ मंसिर २०८०,
0
घाँसीकुवामा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते

b'3{6gfu|:t a; a}t8L, @% c;f/M a}t8Lsf] k~r]j/af6 dx]Gb|gu/ hfFb} u/]sf] kjgb't oftfoftsf] n' @ v @)!! gDa/sf] a; d]nf}nL gu/kflnsf–& :jfvfgLdf cfh b'3{6gfu|:t . pQm a; b'3{6gf x'Fbf a;df ;jf/ Pssf] d[To' ePsf] 5 eg] #( hgf 3fOt] ePsf 5g . tl:a/M ljgf]b l;+x lji6÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताए । धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।

घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।

Previous Post

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

Next Post

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

सम्बन्धित खबर

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
आवाज

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

२५ भदौ २०८३,
सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी
फिचर-ब्यानर

बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

२५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आर्थिक

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

२५ भदौ २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
आर्थिक

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

२५ भदौ २०८३,
काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
Load More
Next Post
मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In