• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

    बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

    थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

by
१३ मंसिर २०८०,
0
काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ ।

एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ ।

काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको महानगरले जनाएको छ ।

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण पहिलो सर्त रहेको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

Previous Post

देशका पहाडी भूभागमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

Next Post

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

सम्बन्धित खबर

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाचार

११ बैशाख २०८३,
कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र
समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन, आन्तरिक प्रतिस्पर्धा तीव्र

११ बैशाख २०८३,
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
समाचार

बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

११ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ बैशाख २०८३,
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति
समाचार

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

११ बैशाख २०८३,
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
फिचर-ब्यानर

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

११ बैशाख २०८३,
Load More
Next Post
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In