पुलिसः तैंले किन यति धेरै पिएको ?
जँड्याहाः बाध्यता थियो साव !
पुलिसः के बाध्यता थियो ?
जँड्याहाः बोतलको बिर्कै हराएछ अनि पिएको साव !
ठूलालाई जवाफ नफर्काउनु
बुवाः छोरा तिमीले मेरो चिठीको जवाफ किन नदिएको ?
छोराः तपाईंले आफूभन्दा ठूलालाई जवाफ नफर्काउनु भन्नुभएको थियो त्यसैले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













