• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमडीएमएस दर्ता नभएका मोबाइल धमाधम ब्लक गर्दै प्राधिकरण

by
८ मंसिर २०८०,
0
आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस दर्ता नभएका मोबाइल सेटहरूको ट्रयाक र ब्लक गर्न लागेको जनाएको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा शीर्षक राखी विभिन्न माध्यमबाट प्रकाशित तथ्यहीन समाचारप्रति प्राधिकरणको ध्यान आकृष्ट भएको जनाउँदै एमडीएमएसमा दर्ता नभई प्रणाली बाहिर ग्रे लिष्टमा रही सञ्चालनमा रहेका मोबाइल फोनसेटहरूलाई प्राधिकरणको मोबाइल डिभाइस व्यवस्थापन विनियमावली, २०७५ बमोजिम क्रमशः ब्लक गर्ने कार्यको सुरूवात गरिएको जनाएको छ ।

एमडिएमएस परियोजनाअन्तर्गत सेकेन्डरी साइटकाका लागि आवश्यक हार्डवयेर उपकरणहरू आयात भई जडान भएको, प्रणालीअन्तर्गतको इम्पोर्टर्स मोडुअल र कन्जुमर मोडुअल तयार भएको, एमडिएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग आवद्व गरिएको तथा प्राइमरी साइटमा रहने कन्टेनर तथा केही विद्युतीय उपकरणहरू मात्र आयातको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

केही समययता विभिन्नन सञ्चारमाध्यममा एमडीएमएसबारे गलत सूचना सम्प्रेषण भएपछि प्राधिकरणले शुक्रबार त्यसबारे स्पष्ट पारेको हो ।

Previous Post

मुम्बई विमानस्थलमा बिष्फोट गराउने धम्की

Next Post

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

२७ चैत्र २०८२,
या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
आर्थिक

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
Load More
Next Post
चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In