काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको रेट्रोफिटिङ गरी बनाएको नयाँ भवनमा सरेका छन् ।
बुधबार प्रधानमन्त्ती प्रचण्ड उक्त भवनमा सरेका हुन् । गत २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा ठूलो क्षति पुर्याएपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो ।















