• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

    बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

    गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

    देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

    स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड

by
६ मंसिर २०८०,
0
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ ९क्विक रेस्पोन्स० कोड सार्वजनिक गरिएको बताए ।

‘विशेष गरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो’, प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए रनभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।’ ‘सुरक्षित कर्णाली विशेष अभियान ’अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुर्व्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

उनले भने, ‘अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनु पर्ने छैन ।’ उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो ।

त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताए । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ ।

क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तरक्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभान्वित भएका छन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

प्रसाईका कार्यकर्ता भन्दै राति होटलमा सुतिरहेका महिलालाई लखेटियो

सम्बन्धित खबर

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
खेलमैदान

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

७ साउन २०८३,
काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित
समाचार

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

७ साउन २०८३,
बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल
समाचार

बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

७ साउन २०८३,
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने
समाचार

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

७ साउन २०८३,
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
फिचर-ब्यानर

देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

७ साउन २०८३,
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
फिचर-ब्यानर

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

७ साउन २०८३,
Load More
Next Post
प्रसाईका कार्यकर्ता भन्दै राति होटलमा सुतिरहेका महिलालाई लखेटियो

प्रसाईका कार्यकर्ता भन्दै राति होटलमा सुतिरहेका महिलालाई लखेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In