• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान : पढौँ र जानौँ

by
४ मंसिर २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र कहिले स्थापना भएको हो ?
– २०६६।७।१३
२. उच्च माध्यमिक शिक्षाको कक्षा सञ्चालन कहिलेदेखि भएको हो ?
– २०४९ श्रावण
३. शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित शिक्षकहरुको निरन्तर पेसागत विकासको तालिम कार्यक्रम कुन आ.व.बाट सञ्चालित भएको थियो ?
– आ.व. २०६६।०६७
४. अनौपचारिक शिक्षा नीति कहिले स्वीकृत भएको थियो ?
– २०६३
५. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सीप विकास नीति पहिलो पटक नेपाल सरकारले कुन सालमा पास गरेको थियो ?
– २०६४ साल
६. संघीयता कार्यान्वयन अगाडि देशमा जिल्ला शिक्षा कार्यालय अन्तर्गत कति वटा स्रोत केन्द्रहरु थिए ?
— १०५३
७. नेपाल भर कतिवटा अगुवा स्रोत केन्द्र सञ्चालित थिए ?
— ४६ वटा
८. विद्यालय क्षेत्र सुधार योजना शिक्षकको पेसागत वृत्ति विकासका लागि व्यवस्था गरेको चार चरण वा तहको व्यवस्था तलको मध्ये कुन क्रममा रहेको थियो ?
– नवप्रवेशी, अनुभवी, विशेषज्ञ र निपूण
९. व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना कसको सहयोगमा सञ्चालित परियोजना हो ?
– विश्व बैंक
१०. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ ?
– यु.एस.एआईडी

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउने कानुन बनाइदै

Next Post

ट्याक्सीमा छुटेका गहना चालकले प्रहरीलाई बुझाए

सम्बन्धित खबर

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
समाचार

भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध

३० साउन २०८३,
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
Load More
Next Post
ट्याक्सीमा छुटेका गहना चालकले प्रहरीलाई बुझाए

ट्याक्सीमा छुटेका गहना चालकले प्रहरीलाई बुझाए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In