• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसोले १० दिनमा १० जना भूकम्पपीडितको मृत्यु

by
३ मंसिर २०८०,
0
आधिकारिकता निश्चित गरेरमात्रै सहयोग गर्न अनुरोध

???????? (????? ??????) , ?? ??????? : ????????? ???????? ???? ???? ???????? ????? ???????? ???????? ?????????- ?? ?? ???????? ??? ???????? ???????? ????????? ? ???????? ???????????? ???? ?????? ????? ?????????? ? ? ?????? : ???????? ???/????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट घरबारबिहिन भएका भूकम्पपीडितहरुको चिसोका कारण दिनहुँ मृत्यु हुन थालेको छ । एकातिर घरबार बिहिन भएका र भूकम्पमा बाँचेर ज्यान बचाएकाहरुमध्ये बृद्दबृद्दाहरुको अहिले चिसोका कारण मत्यु हुन थालेको छ ।

कात्तिक २४ यताका १० दिनमा जाजरकोटमा मात्रै चिसोले मृत्यु हुनेको संख्या १० पुगेको छ । सरकारले पीडित परिवारका लागि प्रति परिवार एउटा त्रिपाल र एउटा मात्र कम्बल उपलब्ध गराएको र रातभर चल्ने सिरेठो र शित छल्न नसक्दा कतिपय बृद्दवृद्दाको निधन हुन थालेको छ ।

जाजरकोटको बारकोट गाँउपालिकामा मात्रै ४ जना बृद्दबृद्दाको चिसोका कारण निधन भईसकेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका जाजरकोटका नेता निरज आचार्यका अनुसार बारकोटमा मात्रै अहिलेसम्म ५५ बर्ष देखि ७९ वर्षसम्मका बृद्दवृद्दाले चिसोका कारण ज्यान गुमाउनु परेको छ ।

बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह, १ का ७० वर्षिय डुम्रे पुन, बयालाका ६० वर्षीय कर्णवीर विक र ६ का ५५ वर्षीय वीरबहादुर विकको चिसोकै कारण मृत्यु भएको छ ।

बारकोटमा मात्रै होइन, जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा समेत चिसोका कारण भूकम्पपीडितहरुको मत्यु भएको छ ।
‘‘हिलेसम्म जिल्लामा चिसोका कारण मर्नेहरुको संख्या १० पुगिसकेको छ,’’एमाले केन्द्रीय सदस्य आचार्यले भने,–‘तत्काल पीडित परिवारलाई अस्थायी बासको ब्यवस्थापन, रातभरीको शीत र सिरेठो छल्नका लागि आवश्यकमात्रामा कब्बल उपलब्ध गराउनुपर्ने देखिएको छ ।’

भेरी नगरपालिकामा २ जना, नलगाड नगरपालिकामा २ जनार जुनीजाँदे र छेडागाड मा एक एक जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेहरु विशेषगरी दमका रोगीहरु रहेको देखिएको छ । चिसोका कारण फोक्सो र मुटुका विरामीहरुलाई बढी समस्या देखिएको र उनीहरुले चिसो थेग्न नसक्दा ज्यान गुमाईरहेको देखिएको छ ।

यी हुन् चिसोका कारण ज्यान गुमाउनेहरु

-बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह
-बारकोट गाँउपालिका १ का ७० वर्षिय डुम्रे पुन
-बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक
-बारेकोट–६ का ५५ वर्षीय वीरबहादुर विक
-भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की
-भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल
-नलगाड नगरपालिका ५ का ८४ वर्षिय गोपालबहादुर रावल
-नलगाड नगरपालिका ४ का ४८ वर्षिय पम्फा रावल
-जुनीचाँदे गाउँपालिका–४, का ८९ वर्षीया सुगिली नेपाली
-छेडागाड नगरपालिका–१३ का ५६ वर्षीया मनसरी कामी

Previous Post

शान्ति सम्झौताको १७ वर्षः आलै छ द्वन्द्वपीडितको घाउ

Next Post

चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

सम्बन्धित खबर

आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Next Post
आइएमएफको माग प्रति पाकिस्तानी सरकारको आलटाल !

चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In