• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिटनेस टिप्सः अंकिता लोखण्डेको जवानीको ‘रहस्य’

by
१ मंसिर २०८०,
0
फिटनेस टिप्सः अंकिता लोखण्डेको जवानीको ‘रहस्य’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय चर्चित रियालिटी शो बिग बोसस् १७ की सदस्य हुन्, अभिनेत्री अंकिता लोखण्डे। शोकी सबैभन्दा चर्चित सदस्य उनी हरेक दिन कुनै न कुनै कारणले चर्चामा रहन्छिन्।

टिभीदेखि फिल्मसम्म आफ्नो अभिनयले मानिसहरूलाई क्रेजी बनाएकी अंकिताको सुन्दरता र फिटनेसप्रति पनि फ्यानहरु घायल छन्। चाहे अंकिताको चम्किलो अनुहार होस् या उनको परफेक्ट शरीर।

शायद यही कारण हो कि प्रशंसकहरू अक्सर अंकिता लोखंडेको सुन्दरताको रहस्य जान्न उत्सुक हुन्छन्। त्यसैले आज हामी तपाईंलाई बताउँछौं कि अंकिता लोखण्डेको फिटनेस टिप्सबारे–

गहुँको रोटी खादिनन् अंकिता

लन्चमा अंकिता गहुँको साटो कोदोबाट बनेको पिठोको रोटी खान रुचाउँछिन्। यो कोदोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसले शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्छ।

कोदोको रोटीले उनको मेटाबोलिज्मलाई मजबुत राख्छ र यसलाई खाएपछि लामो समयसम्म भोक लाग्दैन। त्यसैले उनी कोदोको रोटी खान रूचाउँछिन्।

फलफूल र ड्राई फ्रुट्स खान्छिन्

दिउँसोको खानापछि अंकिता साँझको समयमा भोक शान्त पार्न फलफूल खान रुचाउँछिन्।

यसले शरीरलाई धेरै पोषण दिन्छ र छाला पनि हाइड्रेटेड बनाउँछ। यसबाहेक अंकिताले ड्राइ फ्रुट्स पनि खान्छिन्, जसले उनलाई शक्ति र पोषण दिन्छ ।

चिकेन मनपराउँछिन्

अंकिता लन्च र डिनरमा चिकेन खान रुचाउँछिन्। यसबाट शरीरलाई प्रशस्त मात्रामा प्रोटिन प्राप्त हुन्छ जसले उर्जा पनि दिन्छ।

अंकितले आफ्नो डाइट प्लानमा धेरै सागसब्जी समावेश गर्नका साथै हैल्दी खानाहरू खान्छिन्।

दाल र माछा राम्रो विकल्प

अंकिताले आफ्नो डाइटमा प्रोटिनको विशेष ख्याल राख्छिन्। यही कारण अंकितले डिनरमा दाल लिन्छन्।

यसका साथै उनी माछा र कुखुराको मासु खान रुचाउँछिन्। उनी भुटेको माछा र विभिन्न प्रकारका दालहरू खान्छिन् जसबाट शरीरलाई प्रोटिन प्राप्त हुन्छ। सोहीकारण ३९ वर्षकी उनी अहिले पनि युवती देखिन्छिन्।

Previous Post

भारतकी शीतल महाजनले कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

Next Post

जाडोमा मरीच खानुका फाइदा

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
जाडोमा मरीच खानुका फाइदा

जाडोमा मरीच खानुका फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In