• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महेन्द्रपुल–पृथ्वीचोक सडक कालोपत्र

by
३० कार्तिक २०८०,
0
महेन्द्रपुल–पृथ्वीचोक सडक कालोपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

करिब डेढ किलोमिटर सडक रू पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिए । अस्फाल्टबाट कालोपत्र गर्दा बलियो हुने भएकाले लागत पनि बढी भएको उनको भनाइ थियो । महेन्द्रपुल–पृथ्वीचोक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेपछि सवारी चलाउन सहज भएको चालकहरुको भनाइ छ ।

अस्फाल्ट पिच गर्दा चार सेन्टिमीटर मोटाइको पिच हुनुपर्ने भन्दै स्थान हेरेर चारदेखि १० सेमिसम्मको मोटाइमा कालोपत्र गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार पोखराका अन्य सडकसमेत यही प्रविधिमा कालोपत्र गरिएका छन् ।

यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले क्षेत्र विभाजन गरी मुख्य सहरी क्षेत्रअन्तर्गत करिब २५ किमी सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रको योजना अघि बढाएका थिए ।

प्रदेश सरकारले मुस्ताङचोक, सहिदचोक, हल्लनचोक हुँदै जिरो किमीसम्मको पाँच किमी एक सय ५० मिटर सडक कालोपत्र यसअघिनै सम्पन्न गरेको छ । पोखरामा पानी धेरै पर्ने भएकाले सडक छिटो जीर्ण हुने भएकाले यो प्रविधिको प्रयोग गर्न थालिएको सडक डिभिजन कार्यालयका ओभरसियर पौडेलले बताए । यसबाट सडक स्तरोन्नति गर्दा पाँचदेखी सात वर्षसम्म टिकाउ हुने उनको भनाइ थियो ।

“अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, पौडेलले भने , “हामीले पोखराको विरौटादेखी पृथ्वीचोक र छोरेपाटनदेखी विरौटासम्म अस्फाल्टका लागि ठेक्का लगाएका छौँ ।”

पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढ्ङ्गा, बागलुङ राजमार्गअन्तर्गत जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको सडक पहिलो पटक अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको थियो ।

Previous Post

सीसँग भेटपछि बाइडेनको प्रतिक्रिया– उनी ‘तानाशाह’ नै हुन्

Next Post

टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
विश्वभर कहाँ-कहाँ ब्याण्ड भयो टिकटक (नामसहित)

टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In