शिक्षक कक्षामाः ल भन त, दुईबाट दुई गए कति बाँकी हुन्छ ?
सन्तेः बुझिएन सर ।
शिक्षकः ल यसरी बुझ, तिमीसँग दुईवटा रोटी थियो, तिमीले दुवै खायौ, भन त अब तिमीसँग के बच्यो ?
सन्तेः तरकारी सर….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar