• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कतारकी राजकुमारीले नेपालको जलवायु परिवर्तनबारे सम्बोधन गर्ने

by
२७ कार्तिक २०८०,
0
कतारकी राजकुमारीले नेपालको जलवायु परिवर्तनबारे सम्बोधन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई कतारकी राजकुमारीले सम्बोधन गर्ने भएकी छिन् । नेपालको जलवायु परिवर्तनबारे दुबईमा हुन लागेको कार्यक्रमलाई कतारकी राजकुमारी आस्मा अल थानीले सम्बोधन गर्ने भएकी हुन् ।

साथसाथै नामक संस्थाले दुबईमा गर्न लागेको उक्त कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् । डिसेम्बर ४ दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म ‘क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स’ (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा कतारी राजकुमारी थानीले सम्बोधन गर्ने भएकी हुन् ।

कार्कीले भनिन्, ‘नेपालका सगरमाथासहितका हिमाल आरोहण गर्नुभएको कतारी राजपरिवारको सदस्यले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ । उहाँले नेपालमा पनि लामो समयदेखि जलवायु परिवर्तनको विषयलाई नजिकबाट नियाल्नुभएको र नेपालको समुदायबारे अध्ययन गर्नुभएकोले कोप–२८ को साइड इभेन्टमा उहाँले सम्बोधन गर्नु हाम्रा लागि खुसीको विषय हो ।’

नेपालमा जलवायु परिवर्तनले जोखिममा रहेका महिला, बालबालिका, असहाय, अशक्त, विपन्न तथा अल्पसंख्यक समुदायमा सबैभन्दा बढी समस्या रहेको उल्लेख गर्दै नेपालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन कतारी राजकुमारीको सम्बोधन फलदायी हुने अध्यक्ष कार्कीले बताइन् । अरब मुलुकमा रहेर महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेकी राजकुमारी थानीले नेपालका ६ वटा हिमाल आरोहण गरेकी छन् ।

Previous Post

काठमाडौँको सडकमा अलपत्र परेका गाईबाच्छा काञ्जी हाउसमा

Next Post

अमेरिकी सैन्य विमान दुर्घटनाहुँदा ५ जनाको मृत्यु

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
अमेरिकी सैन्य विमान दुर्घटनाहुँदा ५ जनाको मृत्यु

अमेरिकी सैन्य विमान दुर्घटनाहुँदा ५ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In