• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानबाट निर्वासित अफगान शरणार्थीद्वारा परिवारका थप सदस्य स्वदेश आउन नसकेको दाबी

by
२५ कार्तिक २०८०,
0
पाकिस्तान-अफगानिस्तान हनिमुन सकियो?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानबाट निर्वासित गरिएका सात हजार भन्दाबढी अफगानी शरणार्थीले आफ्ना परिवारका सदस्य विदेशमा नै रहेको बताएको टोलो न्युजले रिपोर्ट गरेको छ । टोलो न्युज काबुलबाट प्रसारण हुने अफगानी समाचार संस्था हो । महिला तथा बालबालिकासहित निर्वासित शरणार्थीहरूले अझै पनि पाकिस्तानमा आफ्ना परिवारको अवस्थाको बारेमा कुनै पनि जानकारी नभएको टोलो न्युजलाई बताएका हुन् ।

निर्वासित शरणार्थीमध्येका एक जना नुर मोहम्मदले भन्नुभयो, “कुरान कण्ठ गर्ने मेरा छोराहरू बाहिर जाँदै गर्दा धार्मिक विद्यालयका विद्यार्थीहरूलाई सीमामा ल्याएर निष्कासन गरे । उनीहरू घर आई हाम्रो सामानहरू लिएर गाडीमा फ्याँक्दै थिए, जुन क्रूरताको सुरुवात थियो, र हामी एकान्त गल्लीमा एक्लै बस्न सक्दैनौं,” टोलो न्यूजका अनुसार अर्का शरणार्थी अब्दुल्लाले भन्नुभयो । पाकिस्तानबाट अफगानी शरणार्थीहरूलाई जबरजस्ती देश निकाला गर्न थालेपछि स्पिन बोल्दाक नाकाबाट पचास हजारभन्दा बढी अफगानीहरू स्वदेश फर्किएका छन् ।

पाकिस्तानबाट फर्किएका शरणार्थीहरूको मामिलालाई व्यवस्थित गर्ने समितिका प्रमुख अगाजान सालेमले भन्नुभयो, “यो समिति यहाँ गठन भएको हो, यससँगै शरणार्थीहरुलाई सबै प्रकारको सहयोग उपलब्ध गराउँछौँ र उनीहरुलाई आवतजावतको व्यवस्था मिलाउँछौँ ।” कान्दाहारको स्पिन बोल्दाक जिल्लामा फर्किएका आप्रवासीहरूको स्वागत केन्द्रको जानकारीअनुसार, पाकिस्तानी सेनाको दबाब र दुब्र्यवहारका कारण निर्वासित धेरै शरणार्थी मानसिक रोगबाट ग्रस्त छन् ।

Previous Post

एजाज खानको प्रेममा ‘पागल’ थिइन् अनिता हसनन्दानी (फोटो फिचर)

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In