नातिले हजुरआमासँग सोधेछ— हजुरआमा ! चस्माविना पनि बढ्न सक्नुहुन्छ ?
हजुरआमाले भन्नुभयो— किन नसक्नु ? सक्छु नि !
नातिनीले भनी— त्यसो भए अब बिनाचस्मा अखबार पढ्नुहोस् । किनभने दादाले तपाईंको चस्मा फुटाइदिनुभयो ।
आमा बन्ने भएकी छु
युवतीः म आमा बन्ने भएकी छु ।
युवकः हे भगवान् ! अब म के गरौँ ? युवकले आतङ्कित हुँदै भन्यो ।
युवतीः गौरवका साथ भनी — म तिम्रो बुवासँग विवाह गर्दै छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













