• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यान्मारको जातीय समूहले गर्‍यो ‘जुन्ताको चौकी कब्जा’

by
१९ कार्तिक २०८०,
0
म्यान्मारको जातीय समूहले गर्‍यो ‘जुन्ताको चौकी कब्जा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यान्मारको जुन्ता सरकारविरुद्ध मुलुकको उत्तरी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएका जातीय सशस्त्र समूहहरूले शनिबार केही चौकीमाथि कब्जा गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार यसै साता चीनको सीमा नजिक शान राज्यको ठूलो हिस्सामा लडाइँ बढेको छ। लडाइँका कारण २३ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

म्यान्मार नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले दर्जनौँ चौकी र चार सहर कब्जा गर्नुका साथै चीन जाने महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध पारेको बताएका छन्।

टिएनएलएका लडाकूहरूले शनिबार उत्तरी शान राज्यको सबैभन्दा ठूलो सहर तथा सेनाको पूर्वी कमान्डको घर लासियो नजिकै सैन्य समर्थक मिलिसियाले नियन्त्रण लिएको दुई चौकीलाई कब्जामा लिएको स्थानीय अखबारले बताएका छन्।

टिएनएलएले नम्हकममा करिब चार घन्टाको दुरीमा अग्रता कायम गरेको छ। “हामीले आज बिहान चार चौकी कब्जामा लियौँ, दुई वटा लासियो र अरु दुई वटा नम्हकमका थिए”, टिएनएलएका एक सदस्यले भने।

एमएनडिएएले उसले पूर्वमा तीन सैन्य चौकी कब्जामा लिएको बताएको छ। जुन्ताले शनिबार भएको झडपका विषयमा कुनै प्रतिक्रिया दिएको छैन तर बिहीबार एक प्रवक्ताले सहयोगी जातीय सशस्त्र समूहहरूले शान राज्यका थुप्रै सरहमाथि कब्जा गरेको भन्ने दाबी ‘प्रचार’ का रूपमा मात्र भएको भन्दै अस्वीकार गरेका थिए।

छिमेकी कचिन राज्यमा रहेको अर्को जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स (केआइए) आफ्नो सेनामा भएको आक्रमणमा सामेल भएको र त्यसको प्रतिकार गर्ने जुन्ताले शनिबार बताएको छ। जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामाथि गोलाबारी गरेको बताएको छ।

Previous Post

इजिप्टले पेट्रोलको मूल्य बढायो

Next Post

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In