• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाजरकोट भूकम्पः नेपाललाई सहयोग गर्न शक्तिराष्ट्र तयार

by
१९ कार्तिक २०८०,
0
जाजरकोट भूकम्पः नेपाललाई सहयोग गर्न शक्तिराष्ट्र तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु बनाई भूकम्प गएका वेला नेपाललाई सहयोग गर्न शक्तिराष्ट्रहरू तयार रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट मर्माहत भएको बताउँदै आवश्यक सहयोग गर्न तत्पर भएको बताएका छन्।

यसैगरी चीनले जाजरकोट भूकम्प प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा १० करोड मूल्य बराबरको पाल र कम्बल लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्‌कालीन सहायताको रूपमा चीनले उपलब्ध गराउने सबै सामग्री एकदुई दिनमा आइपुग्ने जानकारी दिएका छन्। ‘थप सहायता सामग्री बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्।

यसैगरी अमेरिकाले भूकम्पको क्षतिपछिको निर्माणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने जनाएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गर्दै काठमाडौँस्थित दूतावासमार्फत यस्तो जानकारी दिएको हो।

यसैगरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।​ पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुःखद घटनाबाट पीडितप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ।

Previous Post

जाजरकोट र रुकुम पश्चिम शोकमा, राहतको पर्खाइमा भूकम्पपीडित

Next Post

भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने सरकारको निर्णय

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
Load More
Next Post
भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने सरकारको निर्णय

भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने सरकारको निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In