• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिनियाँ अधिकारीहरूले झुठो बिश्वास गराएतापनि चिनियाँ अर्थतन्त्र कमजोर नै छ

by
२६ कार्तिक २०७९,
0
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुधवार एक उच्च प्रोफाइल लगानी कार्यक्रममा, चिनियाँ अधिकारीहरूले चीनको रियल इस्टेट मन्दी र सुस्त आर्थिक वृद्धिलाई अस्वीकार गरेका थिए। चाइना सेक्युरिटीज रेगुलेटरी कमिसनका उपाध्यक्ष फाङ सिङ्हाईले सहभागीहरूलाई चीन र हङकङसँग बाजी नगर्न र देशको वर्तमान अवस्थाबारे थप जान्न चाहेमा चीन भ्रमण गर्न सल्लाह दिएका थिए। उनले अन्तर्राष्ट्रिय मिडियाले वास्तवमा चीनलाई राम्रोसँग बुझ्दैन र अडियन्सहरुको हाँसो र आक्षेपको लागि मिडयाहरु चीन विरुद्ध लागिपरेको बताएका हुन् ।

सम्मेलनमा फ्याङ र अन्य चिनियाँ नेताहरूले गरेका भाषणहरू जस्तै, मुख्य भूमि चीनको यात्रा आजसम्म पनि कडा क्वारेन्टाइन प्रतिबन्धहरूद्वारा प्रतिबन्धित छ। चीनको केन्द्रीय बैंकका गभर्नर यी ग्याङले देशको आर्थिक र सुधारका पहलहरू जारी रहने र मुद्रास्फीति अझै पनि न्यून रहेको बताए । यी टिप्पणीहरू गत महिना कम्युनिष्ट पार्टीको बैठक पछि चीनमा देखा परेका चिन्ताहरू कम गर्ने उद्देश्यले गरिएको स्पष्ट छ । कम्युनिष्ट पार्टीको बैठक पछि नेता सी जिनपिङलाई अभूतपूर्व तेस्रो पाँच वर्षको कार्यकाल दिँदै महत्त्वपूर्ण सुधारकर्ताहरूलाई सत्तारूढ दलको शीर्षमा शक्तिको पदबाट प्रतिबन्ध लगाइएको थियो। अझै पनि सहरीकरणका लागि पर्याप्त अवसर रहेको र मध्यमवर्गीय ग्राहकको माग अझै बढिरहेकोले चीनमा निकै ठूलो बजार रहेको यीले दाबी गरेका छन् ।

 

चीनको प्रमुख उधोग मध्य मानिएको रियल इस्टेट उद्योग सुस्त भएको छ । चीनका अधिकारीहरूले ऋणलाई अव्यवस्थित स्तरमा बढ्नबाट रोक्न काम गरेका छन्। गत वर्षको सोही अवधिको तुलनामा हालैको त्रैमासिकमा चीनको अर्थतन्त्र वार्षिक ३.९ प्रतिशतको दरले विस्तार भएको छ, जुन लिइएको लक्ष्य ५ प्रतिशतभन्दा धेरै कम छ। चाइना बैंकिङ एण्ड इन्स्योरेन्स रेगुलेटरी कमिसनका उपाध्यक्ष सियाओ युआन्चीले सम्मेलनमा सहभागीहरूलाई उत्तर दिने प्रयास त गरेका थिए तर त्यो त्यति प्रभावकारी हुन सकेन । बैंकहरूले दिएका सबै ऋणमध्ये २६ प्रतिशत मात्र रियल स्टेटका लागि थिए र यी ऋणहरूमध्ये ९० प्रतिशत उच्च गुणस्तर ऋणहरू थिए भन्ने उनको तर्कको आधार चाँही भेटिएन । बुधवार, सांघाई र हङकङमा सेयरमा तीव्र वृद्धि भएको छ, सांघाई कम्पोजिट सूचकांक १.२ प्रतिशत र ह्याङ सेङ सूचकांक २।४ प्रतिशतले बढेको छ भनेर उनले उल्लेख गरेका थिए तर ती डाटाहरु दिर्घकालिन चाँही पक्कै थिएनन ।

मोर्गन स्टेनलीका सीईओ जेम्स गोर्मन, गोल्डम्यान साक्सका सीईओ डेभिड सोलोमन र सिटीग्रुप र ब्ल्याकस्टोन जस्ता संस्थाका अन्य उल्लेखनीय कार्यकारीहरू हङकङमा हुने सम्मेलनका लागि निर्धारित वक्ताहरूमध्ये थिए । हङकङका प्रमुख कार्यकारी जोन लीका अनुसार यो सहर ूविश्वको एक मात्र स्थान हो जहाँ विश्वव्यापी अर्थतन्त्रको लाभ र चीनको फाइदा एउटै महानगरमा सँगै हुन्छन्। विश्वको गुरुत्वाकर्षणको आर्थिक केन्द्र पूर्वतिर सर्दै जाँदा हङकङले मुख्य चीन को भूमि र बाँकी विश्वबीचको अमूल्य कडीको रूपमा काम गर्दछ यस एकल संगमलाई धन्यवाद दिन पर्दछ भन्दै ली ले आफ्नो भाषण सुरु गरेका थिए । बेइजिङले आफ्नो कानुनी प्रणाली र आर्थिक नीतिहरूमा कम्तीमा ५० वर्षसम्म सानो भूभागलाई स्वायत्तता दिने बिश्वास राख्दै बेलायतले सन् १९९७ मा हङकङको अधिकार चीनलाई हस्तान्तरण गरेको थियो।

तर त्यहाँ बेइजिङले पछिल्ला वर्षहरूमा आफ्नो प्रभाव बढाउँदै लगेको छ। कडा क्वारेन्टाइन नियमहरू, पर्यटनमा ठूलो गिरावट र अन्य कारकहरूले चीन शाषित क्षेत्रहरुमा महामारीको आर्थिक प्रभावहरू बढाएको छ। कोभिड पोजिटिभ आउनेहरुल अब हङकङमा कम्तिमा सात दिन अलग्गै बस्नु पर्दैन, बरु उनीहरूले चाहेमा चार्टर्ड विमानमा जान सक्नेछन्, ली ले बताए ।
उता व्यापार र मानव अधिकारमा चीनसँगको असहमतिलाई ध्यानमा राख्दै, धेरै अमेरिकी सिनेटरहरूले अमेरिकी व्यवसायहरूलाई उक्त भेलामा नआउनु भन्ने सल्लाह दिएका थिए ।

Previous Post

अफगानिस्तानमा दुई करोड २८ लाख मानिस भोकमरीमा

Next Post

आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई

सम्बन्धित खबर

माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
भारत–कोरिया रणनीतिक वार्ता
Uncategorized

भारत–कोरिया रणनीतिक वार्ता

८ बैशाख २०८३,
ग्लोबल वार्मिङ : पग्लियो लाङटाङ, सर्‍यो हिमरेखा, घटे पर्यटक!
Uncategorized

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

५ बैशाख २०८३,
इरान–अमेरिका आणविक वार्ता अन्तिम समयमा रद्द, इजरायली हमलापछि तनाव चुलियो
Uncategorized

४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी

२२ चैत्र २०८२,
मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु
Uncategorized

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

२१ चैत्र २०८२,
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Uncategorized

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

४ फाल्गुन २०८२,
Load More
Next Post
आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई

आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In