• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    दुई घण्टामा काठमाडौं-पोखरा

    दुई घण्टामा काठमाडौं-पोखरा

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अक्टोबरमा अमेरिकी उत्पादनमा अपेक्षा गरेभन्दा बढी ह्रास

by
१७ कार्तिक २०८०,
0
अक्टोबरमा अमेरिकी उत्पादनमा अपेक्षा गरेभन्दा बढी ह्रास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन। नयाँ मागमा तीव्र गिरावट आएपछि विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढीले अक्टोबरमा अमेरिकी उत्पादन गतिविधिमा सङ्कुचन आएको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।

आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) को उत्पादन सूचकाङ्क गत महिना ४६.७ प्रतिशतमा झरेको थियो, जुन सेप्टेम्बरमा ४९।० प्रतिशत थियो ।

यो मार्केटवाचद्वारा सर्वेक्षण गरिएका अर्थशास्त्रीहरूको औसत अपेक्षाभन्दा निकै कम हो । यसले विनिर्माण गतिविधि ५० प्रतिशत सीमाभन्दा तल रहेको सङ्केत गरेको छ । यसले उत्पादन क्षेत्रको वृद्धिमा आएको ह्रासलाई सङ्केत गर्दछ । यो सङ्कुचनको लगातार १२ औं महिना हो र यो वर्षको जुलाई पछिको सबैभन्दा कम मासिक आँकडा हो ।

आईएसएमका सर्वेक्षण प्रमुख टिमोथी फियोरले भन्नुभयो, “अमेरिकी उत्पादन क्षेत्र अक्टोबरमा पनि सङ्कुचित र तीव्र दरमा घट्ने क्रम जारी रह्यो ।”

उहाँले थप्नुभयो, “अझै पनि अर्डर कोमलता जारी रहँदा नतिजाहरूलाई कम्पनीहरूले उचित रूपमा व्यवस्थापन गरिरहेका छन् ।”

उहाँले थप्नुभयो, “नयाँ माग सूचकाङ्क अब द्रूत दरमा सङ्कुचित भइरहेको छ । फियोरका अनुसार उत्पादन सूचकाङ्कमा प्रत्यक्ष रूपमा संलग्न हुने पाँच उपसूचकमध्ये उत्पादन सूचकाङ्क मात्र विस्तार भइरहेको छ ।

फेडको निर्णय प्रक्रियामा थप तीव्र सङ्कुचन कारक हुनेछ किनकि यसले बुधबार पछि आफ्नो पछिल्लो ब्याज दर निर्णय घोषणा गर्ने तयारी गरिरहेको छ ।

विश्लेषक र व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्ने अपेक्षा गरेका छन् र यसले व्याज दरलाई केही समयका लागि २२ वर्षको उच्च बिन्दुमा राख्न चाहेको सङ्केत गरेका छन् ।

Previous Post

करिव एक क्विन्टल अवैध रुपमा राखिएका चाँदीका गरगहना बरामद

Next Post

सुझाव कार्यान्वयन गर्न अख्तियारको निर्देशन

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

२० अशोज २०८३,
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता
आर्थिक

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

२० अशोज २०८३,
बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
जीवन शैली

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

२० अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

२० अशोज २०८३,
दुई घण्टामा काठमाडौं-पोखरा
फिचर-ब्यानर

दुई घण्टामा काठमाडौं-पोखरा

२० अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
फिचर-ब्यानर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

२० अशोज २०८३,
Load More
Next Post
सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

सुझाव कार्यान्वयन गर्न अख्तियारको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In