• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
२ कार्तिक २०८०,
0
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कुण्डलिनी तिम्रो लागि एक निमन्त्रण हो । तिमीसँग भएको सबै समर्पित गर बाँकी केही नराख । तिमीसँग जति छ त्यही धेरै छ । तिम्रो यो शरीर ठूलो मेकानिजम हो । तर तिमी लक्ष्य नजिक आएपछि फर्किन्छौ । किनभने तिमीलाई आफ्नो परिश्रममाथि अस्था हुँदैन । तिमीले एक दिन परिवर्तन हुनु पर्ने नै छ , त्यसो भए आजलाई नै रोज । आजलाई नै साध्य गर, तिम्रो विजय हुनेछ । माता जगदम्बालाई जगाउन आफ्नो सम्पू्र्ण शक्ति र तागत लगाइदेऊ, तबसम्म जबसम्म सम्पूर्ण शक्ति एकत्रित भएर काम गर्दैन । जब स्पर्श हुन्छ तब विद्युतको तारबाट करेन्ट लागेझैँ गरी त्यही केन्द्रबाट एक शक्ति माथितिर दौडिन शुरु गर्नेछ, बल्दो प्रवाह झैँ त्यसको चारैतिर शीतलताको आभास पनि हुन्छ । त्यो रोकिने छैन त्यसैले बग्न दिनु पानी बगेझैँ । आफूलाई नदी बगिरहेझैँ पूर्णतः छोडिदिनु । नदीले सागरमै अर्थात् लक्ष्यमै पु¥याउने छ ।

२. आफूलाई पूर्ण समर्पणका साथ सम्पूर्ण शक्तिले दाउमा लगाउनु पर्दछ, जसरी युधिष्ठिरले केही बाँकी राखेनन् । पूर्ण समर्पणबाट उपलब्धी भयो । अब आफूलाई नयाँ सृष्टिका लागि तयार राख । नयाँ जन्मका लागि धैर्य चाहिन्छ, साहस र विश्वास चाहिन्छ । जब नयाँ जन्म हुन्छ । नयाँपनमा केही डर लाग्दछ, जसरी भर्खर जन्मिएको बच्चा नयाँ माहोल देखेर रुन्छ । आमाको गर्भ मै ऊ स्वतन्त्र थियो, निश्चिन्त थियो, केही गर्नुपर्दैनथ्यो । जब एक मर्दछ तब अर्काे जन्मिन्छ, बिऊ मर्छ र विरुवा जन्मिन्छ ।

३. योगमा दुई वस्तुको मिलन हुन्छ । एक वस्तु मुक्त पुरुष हो जसमा क्रिया शक्तिको पहिलो उन्मेष हुन्छ । दोस्रो वस्तु पर पुरुष हो जसमा पुगेर क्रियाशक्तिको विकास समाप्त हुन्छ । प्रथम, पुरुष जो मुक्त पुरुष हो त्यो जीवात्मा हो, दोस्रो पुरुष जो परमपुरुष हो त्यो परमात्मा हो । जीवात्मा र परमात्माको मिलन नै योग हो । जो पूर्ण योग हो त्यो परमात्माकार हुनु हो । त्यसैले योगमा क्रियाशक्तिद्वारा शक्ति जागरणको ज्यादै महत्व छ । योगमा नै क्रियायोग आउँछ । सहजयोग, ज्ञानयोग, भक्तियोग, हठयोग आदि योगका रुप हुन् ।

४. जीवको सृजनमा योग छ । विनाशमा, विकासमा योग छ । योग विना प्रवाह छैन, निर्माण छैन । जति जति क्रिया शक्तिको विकास हुन्छ त्यति त्यति योग स्थापित हुन्छ । योग अवस्था प्राप्त गर्नुको अर्थ हो परमात्मा भावको जागरण । क्रियामा मिलन छ । जड र चेतनाको यो मिलन नै योग हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

Next Post

गाउँघरमा देखिन छाडे ढिकी र जाँतो

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
गाउँघरमा देखिन छाडे ढिकी र जाँतो

गाउँघरमा देखिन छाडे ढिकी र जाँतो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In