• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः छोरी

by
११ कार्तिक २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– सुरेशकुमार पाण्डे

राधे ! यो आइमाईबाट छोरा जन्मिदैनन् अब अरू ढिला नगर । हामीलाई घरमा एउटा नाति चाहिन्छ । आफ्नो वंश जोगाउँनैपर्छ । आमा रुकमणिले छोरालाई सम्झाउँदै भनिन् ।’
आमा ! हाम्रो घरमा तिनौटी लक्ष्मी छन् । यिनैलाई राम्रो परवरिश गराउँन पाए छोराभन्दा कम हुँनेछैनन्— राधेले आफ्ना छोरीहरूतिर नियाल्दै भनिन् भन्यो ।’
हो ! त्यो त मन तिमाल्ने बाटो हो तर छोरीलाई जति पढाए पनि त्यो आर्काको घर जानैपर्छ । छोरा त नभई हुँदैन । छोराले मात्रै वंश चलाउँन सक्छ — रूकमणिले राधेलाई सम्झाउँदै भनिन् ।’
आमा ! म अर्को बिहे गर्दिनँ । सीमा काहाँ जान्छिन् ? यी मेरा मुटुका टुक्रा छोरीहरू हेलारी हुन्छन् ।’
फेरि आर्कीबाट पनि छोरा भएनन् भने ?— राधेले आमासँग प्रश्न ग-यो ।’
त्यस्तो हुनै सक्दैन । मलाई थाहा छैन्, हाम्रो घरको दियो बुज्नु भयन— रूक्मणी आफ्नो हठमा अडिइन् ।’
ठिकै छ आमा ! पहिले मलाई र सीमालाई डाक्टरसँग चैक गराउँछौँ । सीमाबाट छोरा नहुने र म बाट हुने रहेछ भने म अर्को बिहे गरौँला — आमालाई आश्वासन दिएर राधे बाहिर निस्कन्छ ।’
दलानमा बसेकी सीमाले सबै कुरा सुनेर रोइरहेकी थिई ।
के भयो ? किन रोएकी तिमी ? — राधेले सीमाको आँसु पुछ्दै भन्यो ।’
सीमा राधेको आँखामा हेरिरही तर बोल्न सकिन । हामीलाई कसैले पनि छुट्याउन सक्दैन । हामी कतै जाँदैनौँ । म आफै सबै सम्हाल्छु— राधे सीमालाई अँगालोमा कसेर भन्छ ।’

साभारः लघुकथा कुनोबाट

Previous Post

हुलाकी सडक निर्माण भएपछि आवागमनमा सहजता

Next Post

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In