• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
११ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्यको नामरूप छैन । क्षणिकले वा मिथ्याले आफ्नो ज्ञान दिन सक्दैन । क्षणिकप्रति जो आसक्ति या लोभ छ, त्यसको त्याग हुनुपर्छ । अज्ञान, स्वीकार र अनुगमन जो मिथ्याप्रति हुन्छ, त्यसको समझ हुनुपर्छ । अनावश्यकको त्याग काल्पनिक मिथ्याको बोध हुनासाथ स्वतन्त्रता, स्वतः आउँछ । जीवन भएर प्रवाहित हुने जो शक्ति छ, त्यसको स्थिति र प्रवाह दुवैको क्रीडा देख्ने अवस्था आउँछ । स्मृतिको विश्राम विलय केही नजान्नु त्यही हो सत्यको अभिनय, सृजन ।
०००
शान्ति, विश्राम आनन्द, आपूmमा छ । समय मनोरञ्जन विक्षेप, थकान द्वैतमा छ । जो देहमा छ त्यहीं पञ्चतत्व वा पञ्च महाभूतमा छ । इच्छा, कुतूहलता मन नलाग्नु अज्ञान हो, चञ्चलता हो । निरिच्छा समाधान शान्त मन ज्ञान हो । पदार्थ र विचारको सङ्ग्रह नगर्नु नै ज्ञानको कर्म हो ।
सम्पत्ति कमाउने इच्छा नहुनु, भएको बचाउने इच्छा नहुनु हानि लाभमा सम रहनु हो । सम्बन्धमा स्थायित्व नचाहनु, मृत्युमा शोक न हुनु संयोग वियोगमा सम हुनु हो । त्यही हो ‘बोध’ । सुनाउने इच्छा सुनेर विक्षेप विश्राम अवस्थाको अभाव हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In