• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

    परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

    परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

    पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

    स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

    स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

    श्रमदान गरी काठे पुल निर्माण

    श्रमदान गरी काठे पुल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिलोले खाएको घरेलु उपचार विधी

by
१० कार्तिक २०८०,
0
हिलोले खाएको घरेलु उपचार विधी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्षायाममा छालामा हुने अनेक संक्रमणमध्ये खुट्टाको औंलाको कापमा संक्रमण हुने पनि एक हो । यसलाई चलनचल्तीको भाषामा, हिलोले खाएको पनि भनिन्छ । खुट्टाको औंलाको कापमा हुने संक्रमणले चिलाउने, सुन्निने हुन्छ । यो रोग फोहोर पानी, हिलोको कारण मात्र नभई, खुट्टा पानीमा भिजेर ओसिलो हुँदा पनि देखिन सक्छ । यसलाई वेवास्ता गर्दा हिँड्नै गाह्रो हुने वा जुत्ता लगाउनै नसकिने गरी समस्या ल्याउँछ । त्यसले यस्तो संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्छ ।
खुट्टाको औंलाको कापमा हुने फंगल इन्फेक्सनबाट बच्न घरेलु विधीबाट पनि उपचार गर्न सकिन्छ –
– यसबाट बच्नका लागि खुट्टालाई खुला राख्नुपर्छ । गुम्साएर राख्नु हुँदैन ।
– मोजा सूतीको हुनुपर्छ, साथै सफा पनि ।
– खुट्टालाई ओसिलो र तातो स्थानमा नराख्ने ।
– तातो पानीमा नुन र बेसार घोलेर नियमित रुपमा खुट्टा डुबाउने र केही समयपछि सफा कपडाले खुट्टाको काप सफा गर्नुपर्छ ।
– लसुनको दुई केस्राको पेस्ट बनाई त्यसमा केही थोपा ओलिभ आयल मिसाएर औँलाको कापमा लगाउने । आधा घण्टापछि त्यसलाई एन्टि फंगल साबुनले धुने गर्दा केही दिनमा आराम मिल्छ । – संक्रमण भएको स्थानमा घिउकुमारीको जेल लगाएर मसाज गर्ने गर्नाले पनि फङ्गल इन्फेक्सनबाट राहत मिल्छ ।
– प्रयोग गरिसकेको टि ब्यागमा टेनिक एसिड हुन्छ, जसले फंगल इन्फेक्सन रोक्छ । त्यसका लागि चार कप उमालेको पानीमा चार वटा टि ब्याग राखी त्यसमा २०–३० मिनेट खुट्टा डुबाएर राख्नुपर्छ ।
– आवश्यक्ता परेमा एन्टि फंगल क्रिम पनि लगाउनुपर्छ

Previous Post

बच्चालाई रुन दिँदा हुन्छ फाइदा

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

२६ जेष्ठ २०८३,
परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्रीद्वारा बेलायतका रक्षामन्त्रीसँग ‘भर्चुअल’ बैठक

२६ जेष्ठ २०८३,
मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम
आर्थिक

मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

२६ जेष्ठ २०८३,
पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो
आर्थिक

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

२६ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट
आवाज

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

२६ जेष्ठ २०८३,
श्रमदान गरी काठे पुल निर्माण
आर्थिक

श्रमदान गरी काठे पुल निर्माण

२५ जेष्ठ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In